• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

करेण्टले निलेको निशाको परिवारलाई प्राधिकरणले १० लाख क्षतिपुर्ति दिने


  •   शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। प्राधिकरणले बुधवार दिउँसो ज्यान गुमाएकी निशा भण्डारीका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमती भएको छ। हाईटेन्सन लाईनमा परी ज्यान गुमाएकी भण्डारीका आफन्त र प्राधिकरणविचको बसेको वार्तामा दस लाख क्षतीपुर्ती पीडित परिवारलाई दिने सहमती भएको हो । विहिवार जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको सर्वपक्षिय छलफल पश्चात् मृतक परिवारलाई न्यूनतम ५ लाख क्षतिपुर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने, मृतकका ३ वर्षे बालकको पालनपोषण तथा उचित शिक्षादिक्षाका लागि प्यूठान प्राधिकरणका प्रमुख तथा कर्मचारीहरुले आर्थिक सहयोग वापत ५ लाख पीडित परिवारलाई उपलब्ध गराउने सहमती भएको बताईएको छ ।
    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजीकरण गरेको वार्तामा पीडित परिवार, प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, उपप्रमुख शान्ता आर्चाय, वडा अध्यक्षहरु, जिल्लास्थित राजनैतिक दलका प्रमुख नेताहरुको समेत उपस्थितीमा सहमती गरिएको पीडित परिवारले बताएका छन् । पीडित परिवारले क्षतिपुर्ति पाए पश्चात् उक्त रकम नाबालक छोराको नाममा बैंकमा निश्चित् समयका लागि मुद्धती खातामा राखीदिए सुरक्षित एंव सदुपयोग हुने जनप्रतिनिधिको बुझाई छ ।
    प्यूठान नगरपालिका वडा नं. ९ स्थित सिमलगैरा निवासी वर्ष २२ की भण्डारीको बाँसको घाँस काट्ने क्रममा उक्त बाँसले हाईटेन्सन लाईनमा छुँदा करेण्ट प्रवाह भई ज्यान गएको थियो । केही दिन अघि मात्र स्थानियले उक्त बाँसको रुख काट्न वा हटाउन प्राधिकरणका कर्मचारीहरुलाई आग्रह गर्दा समेत कर्मचारीहरुले वास्ता नगर्दा स्थानिय भण्डारीको अकालमा ज्यान गएको स्थानियहरु बताउँछन् ।
    घटना पश्चात् प्राधिकरणको भुमिका प्रति स्थानिय जनप्रतिनिधि समेत असन्तुष्ट्र भएका थिए । विद्युत लाईनमा भएको लापरवाहीको बारेमा बारम्वार जानकारी गराउँदा समेत प्राधिकरण प्रमुखले चासो नदिँदा यस प्रकृतिको घटना घटेको जनप्रतिनिधिहरुको बुझाई छ । जिल्लामा प्राधिकरणको लापरवाहीका कारण दर्जनौँ घटना घटेका छन् र धेरैको ज्यान समेत गएको छ ।

    Advertisement

    शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...