• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

दुर्घटनाको डरलाग्दो रुप: प्रदेश ५ मा ६ महिनामा ३ सय १५ को ज्यान गयो


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • बुटवल–प्रदेश ५ मा दुर्घटनाको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा भएको दुर्घटनाको तथ्याकँले सवैभन्दा धेरै मोटरसाईकल दुर्घट्नामा परेका छन। ५ नम्बर प्रदेशमा सबैभन्दा धेरै सडकको अवस्था कमजोर हुनु र चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेको बताईन्छ। प्रदेश ५ का १२ जिल्लामा कुल ७ सय ४७ वटा सवारी दुर्घटना भएका छन्। जसबाट ३ सय १५ जना ज्यान गएको छ भने ४ सय ८२ जना घाइते भएका छन् ।
    प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवबहादुर बुढाथोकीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको हो । गत ६ महिनाको अन्तरालमा ३ सय ४५ वटा मोटरसाइकल दुर्घटना भएको हो । जीप र कार ९९ वटा दुर्घटना भएका छन् ।

    Advertisement

    यसअवधिमा ७१ वटा बस दुर्घटनामा परेका छन् भने ६० वटा ट्रक दुर्घटनामा परेका छन् । १९ वटा ट्रिपर, ८ वटा माइक्रोबस, ३३ वटा टेम्पो, साइकल ४५ र अन्य १० वटा सवारी साधन दुर्घटनामा परेको बुढाथोकीले जानकारी दिए । दाङमा सबै भन्दा बढी बस दुर्घटनाका १८ वटा घटना भएका छन् । त्यसपछि रुपन्देहीमा १२ वटा बस दुर्घटना भएका छन् । पश्चिम नवलपरासीमा ११ वटा बस दुर्घटना भएका छन् । यो अबधीमा प्युठानमा २४ वटा दुर्घटना भएका छन । विभिन्न दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ। त्यस्तै बर्दियामा मृत्यु हुनेको संख्या १७ छ भने गंभिर घाईतेको संख्या २१ छ।।

    यो अवधिमा रुकुुम, रोल्पा, अर्घाखाँचीमा एउटा पनि बस दुर्घटना भएन । पहाडी जिल्लामा दुर्घटनामा न्यूनीकरण आएको तथ्याकंले देखाउँछ। सवारी दुर्घटना तथ्याङ्कलाई हेर्दा प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा बढि सवारी दुर्घटना हुने जिल्ला रुपन्देही , नवलपरासी, कपिलवस्तु , दाङ र पाल्पा रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यी जिल्लालाई दुर्घट्नाको डेन्जर जोन क्षेत्र भनेको छ । अनुमानित आर्थिक क्षति २ करोड ७४ लाख २८ हजार भएको छ ।

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation