• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

टाकुराका आगलागी पीडितलाई सरुमारानि गाउपालिकाको राहत, जस्तापाता पनि दिइने


  •   शनिबार, माघ १९, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी प्युठान — सरुमारानी गाउपालिका वडा नम्बर ६ भिङ्ग्रीखोला टाकुरा गाउँका अग्निपीडितलाई सरुमारानी गाउँ पालिकाले घर छाउने जस्तापाता दिने भएको छ। शनिवार अग्नी पीडितलाइ राहत लिएर घरमै पुगेका गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले गाउपालिकाको बिपद ब्याबस्थापन कोषबाट आगलागी पीडित पाच वटै परिवारलाई जस्तापाता उपलव्ध गराउने घोषणा गरे। बिपन्न र गरिवको फुसको छानो हटाइ टिनको छानो लगाउन गाउपालिकाले बजेट समेत बिनियोजन गरेको उनले जानकारी दिए। गाउपालिकाले लत्ताकपडा सहित अठहत्तर हजार बराबरको राहत पीडितहरुकै घरमै पुगेर प्रदान गरेको छ ।
    गाउपालिकाले विपद् व्यवस्थापन समिती अन्तर्गत अग्निपीडितलाई नगद र जिन्सी गरि जनही रु १५ हजार ६ सयका दरले राहत प्रदान गरिएको हो । गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले आगलागी पीडितलाई राहत प्रदान गरेको गाउँपालिकाका विपद् व्यवस्थापन समिती संयोजक मोहम्मद हलिमले जानकारी दिए । राहत बितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर ओली,वडा नम्बर ५ का सचिव प्रेम चौधरी, कार्यपालिका सदस्य एवं बिपद ब्याबस्थापन समिती संयोजक मोहम्मद हलिम, वडा नम्बर ६ का अध्यक्ष तुल बहादुर रोका, नेकपा सरुमारानी पालिका कमिटी सचिब गुप्त बहादुर राना लगायतको उपस्थिती थियो।
    बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै पीडित परिवारलाई जिल्ला प्रसासनको अगुवाईमा नेपाल रेड्क्रस सोसाईटी र प्युठान उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाले राहत प्रदान गरेका छन। दैवी प्रकोप उद्धार राहत कोषबाट जनही दस हजार नगद र सामाजिक संघसंस्थाले खाधान्न सहित दैनिक उपोभोग्यका सामान राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

    Advertisement

    टाकुरा गाउँमा शुक्रबार साँझ आगलागी हुँदा दस घरगोठ जलेर ध्वस्त भएका थिए ।
    आगलागीबाट ३५ लाख बढिको क्षती भएको पीडितहरुले बताए । बिद्युत चुहावट भई आगलागी हुँदा दश ओटा घरगोठ सखाप भएको हो। एकै घरका ५ भाई उनिहरु छुट्टाछुट्टै घर बनाएर बस्दै आएका थिए ।
    आगलागीबाट बलबहादुर, जयबहादुर, टंक बहादुर,लक्षिराम र टिकाराम घर्ती मगर को घरगोठ पूर्णरुपमा जलेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकिले जानकारी दिए।
    आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा र अन्य सामान जलेका छन् । उपभोग्य वस्तुसमेत नष्ट हुँदा घर्ती परिवारको बिचल्ली भएको छ । ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको सरुमारानी ६ का वडासदस्य स्थानीय तील बहादुर बुढाले जानकारी दिए । ‘शरिरमा लगाएको एकसरो कपडा बाहेक उनिहरुको केही बाँकी बचेन’ उनले भने ‘आगलागीले सवै खरानी बनायो।’ उनका अनुसार पीडित परिवारका तीस जना भन्दा बढी सदस्य अहिले छिमेकीको घरमा आश्रय लिई बसेका छन। रातको समयमा आगलागी भएका काण घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको स्थानीयले बताएका हुन्।

    शनिबार, माघ १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...