• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ६. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ७. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • १०. अस्पताल बने, सेवा सुरु भएन

रोल्पाका विशाललाई पैसा अभाव,उपचारका लागि सहयोग खोज्दै


  •   शनिबार, माघ १९, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    रोल्पा नगरपालिका – ९ धबाङका १७ बर्षिय विशाल बिक लामो समयदेखि बिरामी परेका छन् । उनलाई गत माघ १३ गते हजुरआमाले प्युठान अस्पताल विजुवार ल्याईन् । उपचारको क्रममा विकलाई टिबि देखिएको, फोक्सोमा पिप जमेको डाक्टरले बताउछन् ।अहिले उनलाइ श्वास फेर्न निकै गाहृो छ ।
    बिरामी विकको प्युठानमा पनि उपचार सम्भब नभएपछी उपचारको लागि लुम्बीनी अञ्चल अस्पताल बुटवलमा रिफर गरिएको छ । उनको आर्थिक अवस्था कमजोर छ । बुवा सानोमै बित्नुभएको , आमा पोईल गएको र अहिले सम्म आफुले पालन पोषण गर्दै आएको हजुरआमा कमलादेबी बिकले बताईन् । बिशाल घरको आर्थिक अबस्था कमजोर भएर बिदेशिएका थिए । बिस्तारै स्वास्थमा समस्या आएपछी घर फर्केको उनले बताए । अहिले उनको अबस्था एकदम चिन्ताजनक छ ।
    गरिबिका कारण लामो समयदेखि रोगपालेर बसेका बिशाल ‘म बाच्न चाहान्छु’ भन्दै आफ्नो उपचारका लागि सहयोग मागेका छन् । उनको उपचारका लागि केहि महिना अघि प्युठानका बालक प्रकाश विकको उपचारमा संकलन भएको रकमबाट पत्रकार बोमबहादुर परियारको नेतृत्वमा रु १५ हजार रुपिँया र प्युठान अस्पतालबाट निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएर बुटवल लुम्बिनि अञ्चल अस्पतालमा पठाईएको छ ।
    भेडा बेचेर अस्पताल
    आफुसंग भएको २ वटा भेडा बेचेर नातीको उपचारका लागि बुढी हजुरआमाले जिल्ला अस्पताल प्युठान ल्याएकी थिईन् । अस्पताल ल्याउदा उनको रोग देखिएपनि उपचार सम्भव नभएपछि सहयोगको लागि उनले हारगुहार गरेकी हुन् । हजुरआमा र भिनाजुको जिम्मा लगाई बुटवलको लुम्बिनी अञ्चल अस्पतालामा थप उपचारका लागि पठाएको सहयोगदाता पत्रकार बोमबहादुर परिवारले बताए । उनले भने,–‘उनको यस्तो अवस्था थाहा पाएपछी अस्पतालमै पुगेर अबस्थाबारे निहालेपछि रकम सहयोग गरेको हुँ ।’ जिल्ला अस्पतालका नर्सहरुले खबर गरेपछि बिरामीसमक्ष पुगेको उनले बताए । उनले भने,–‘ बिरामीको अवस्था हेर्दा निकै भाबुक बनायो, उनीहरुलाई सान्त्वना दिदैँ वुटवल पठाईएको हो । ’ रोल्पा नगरपालिकाका स्वास्थ्य संयोजक र वडा अध्यक्षलाई खबर गरिदिएको समेत उनले बताए । स्थानिय निकायबाट पनि विकको उपचारमा सहयोग गर्ने वडा अध्यक्ष मिनबहादुर केसीले बताए । उनलाई उपचारको लागि रकम कति लाग्ने हो भन्ने कुराको एकिन नभएपछी बिरामीको हजुरआमाले सबैले सहयोग गरिदिन अनुरोध गरेकी छिन् ।

    Advertisement

    ativador office 2021   

    शनिबार, माघ १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान
    गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु
    गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास
    भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो
    बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • ६.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    भर्खरै

    • १.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • २.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ३.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ७.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ८.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...