• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

बसपार्क व्यवस्थापन गर्न ‘प्युठान महोत्सव ’


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    जिल्लामा ‘प्युठान महोत्सव’ सञ्चालन हुने भएको छ । जुम्री बसपार्क व्यवस्थापन समितिको आयोजनामा यही फागुन ३ गतेदेखि १३ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको छ । महोत्सवको बारेमा आयोजकले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई जानकारी गराएको छ ।
    प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको व्यवस्थापन गर्न महोत्सवको आयोजना गर्न लागिएको समितिका अध्यक्ष तथा महोत्सव मुल कमिटीका संयोजक सुमनराज श्रेष्ठले बताए । करिब १३ वर्ष पहिले स्थापना भएको जुम्री बसपार्क व्यवस्थापन हुन नसकेकोले महोत्सव मार्फत बसपार्क व्यवस्थापन गर्ने मुख्य उदेश्य लिएको उनले बताए । उनले भने,–‘बसपार्क सोचेजस्तो परिवर्तन गर्न सकिएन । ’ आफ्नो कार्यसमिति आएपछि बाटोमा पार्किङ गर्न रोकेको, टिकट घर बसपार्कमा स्थापना गरेको उनले बताए । बसपार्क व्यवस्थापन गर्न कसैले सहयोग नगरेको उनले गुनासो गरे । उनले भने,–‘महोत्सवमा आम्दानी भएको रकमले बसपार्क व्यवस्थापन गर्न सकिने विश्वास लिएको छु । ’
    महोत्सवमा नेपाली कला, सस्कृतिको जर्गेना गर्न नेवार, मगर, कुमाल सस्कृतिको झझल्को देखाईने संयोजक श्रेष्ठले बताए । त्यस्तै महोत्सवमा निशुल्क रुपमा कृषि, उद्योगका स्टल राख्न सकिने उनले बताए । जिल्लाका पर्यटकीय तिर्थस्थलहरुको प्रचारप्रसार, संरक्षण र सम्बद्धन गर्न समेत मेलाले सहयोग गर्ने श्रेष्ठले बताए ।

    Advertisement

    पत्रकार महासंघको शुभकामना
    दश दिन सम्म लाग्ने प्युठान महोत्सवलाई पत्रकारिताको क्षेत्रबाट भरपुर सहयोग जिल्लाका क्रियाशिल पत्रकारले जनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना मगरले महोत्सव भव्य र सब्य रुपमा सञ्चालन गर्न आग्रह गरे । जिल्लामा धेरै संघसंस्थाले मेलाको आयोजना गरेपनि जे उदेश्य अनुरुप मेला लगाईन्छ त्यो पुरा नगरेको देखिन्छ । उनले भने,–‘ अहिले लागेको मेलाले लिएको उदेश्य पुरा गरोस । ’
    जनताले उत्पादन गरेको बस्तुको बजारीकरण र लोप हुन लागेको संस्कृतिलाई जोगाउन समेत उनले आग्रह गरे । कृषि, पर्यटन र उर्जा जिल्लाको आधारस्तम्भ हुन् तर यसको क्षेत्रमा काम नभएको उनले बताए । यसको पक्षका काम गर्छु भनि जिल्लामा धेरै पटक महोत्सव लागे तर केहि सुधार भएन । उनले भने,–‘यो महोत्सवले यी क्षेत्रको सुधार गरोस ।’ जिल्लामा अव्यवस्थित रुपमा गाडीहरु राखिएको देखिन्छ, उनले भने,–‘यसको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । ’ त्यस्तै महोत्सवमा सोरठी नाँच, मारुनी नाँच, माडिखोले नाँच पनि दर्शकलाई देखाउनुपर्ने महासंघका अध्यक्ष रानामगरले बताए ।
    संकलित रकमले एम्बुलेन्स सञ्चालन गर्ने योजना

    महोत्सवमा संकलन भएको रकमले एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएको संयोजक श्रेष्ठले बताए । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा समस्या छ ।श्रेष्ठले भने,–‘समस्याको समाधान गर्न अत्याधुनिक एम्बुलेन्स ल्याउने भनेका हौँ ।’
    साथै विभिन्न महोत्सव सञ्चालन गर्न ७ वटा उपसमिति पनि गठन गरिएको छ । प्रचार प्रसार उपसमिती ,आर्थिक समिती, स्वयंसेवक तथा सुरक्षा उपसमिती ,खानेपानी बिद्धुत तथा प्राबिधिक उपसमिती ,सास्कृतिक मञ्च ब्याबस्थापन उपसमिती ,सुचना तथा सन्चार उपसमिती ,प्रयोजक तथा बिज्ञापन उपसमिती लगाएतका उपसमिती गठन गरिएको संयोजक श्रेष्ठले बताए ।

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...