• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

बिद्यालयमा ज्योतीको कन्सर्ट, रमिते शिक्षक र जनप्रतिनिधी


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।
    गाउँको सरकारी स्कुल। सरुमारानी -३ चाभाको सरस्वती माबी जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । ५६ औँ बार्षीक उत्सवको तयारी भव्य थियो। प्रदेश ५ सदस्य हरि प्रसाद रिजाल प्रमुख अतिथी थिए। गाउपालिका अध्यक्ष झग वहादुर बिश्वकर्मा देखि वडा अध्यक्ष भिम बहादुर मर्साङ्गी सम्मका जनप्रतिनिधी समेत अतिथीभएर मंचमा ठाँटिएका थिए । गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती मगर भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । भलाई भल्गर भन्छन् भनेर उनी आफैं भन्छिन् । स्टेज चढेपछि सेक्सका कुरा भन्न नविर्सने ज्योति छोटै पहिरनमा देखिएकी थिईन उनी । शनिवारको साँझ अबेर मात्र स्टेज चढिन।उनले यहाँ पनि उत्ताउलो पहिरन गर्न भ्याईन। पहिरनमा मात्र होइन गितमा पनि उत्ताउला शब्द मिसाईन। अनि पो ज्योति मगर खुब घन्किईन् बिध्यालयमा ।

    Advertisement

    गित प्रस्तुत गर्दै ज्योती मगर!

    उनको गीतका शब्द सुन्दा युवाहरुले ठुलै स्वरमा वाहवाही गरे, समर्थन जनाए,तर खचाखच भरिएका अभिभावकहरु नाक खुम्चाउथे। मुख छोप्थे र ज्योतीलाई गित रोक्न आग्रह गर्थे अहं सुन्थेन्न कोहि सुनोस पनि किन कोलाहल थियो ज्योतीको प्रस्तुतीले पुरै माहोल गुजायमान थियो। उनले स्टेजमै ज्याकेट समेत खोलिन।चिसोको कोहि प्रवाह नै थिएन शनिवारको साझ ज्योतीको अश्चिल गित संगै गुंजियो, कार्यक्रम रातको ९ बजे सम्म चल्यो,दर्शक मध्ये धेरै जसो विद्यार्थी नै थिए। अतिथीहरुले पनि आफै ज्योति मगरको लाईनमा उभिएर अश्लिलतालाई बढावा दिए । उनिहरुले त्यो अश्लिल प्रस्तुती रोक्न समेत प्रयास गरेन्न। राती अबेर सम्म ज्योतीको त्यो प्रस्तुती चलिरह्यो।शिक्षक र अतिथी दर्शक भएर हेरिरहे। कार्यक्रममा ज्योतीले जिम्माल बाको छोरी,उहीँ मुलाको सिङ्की,चोरी खान पल्केको ढाडे बिरालो, लगायतका गित गाईन। अबेर राती कमल गाउँले र ज्योती मगरको दोहरी चल्यो। गर्नु गर्यो बालाराम बोलको गितमा दोहोरी गाए नाम नभन्ने सर्तमा कार्यक्रम हेर्न पुगेका एक दर्शक भन्छन ‘ दोहोरी सुन्न सकिने खालकै थिएन,पुरै अस्लिल गाए।’ बिद्यालयमा पश्चिमेलि संस्कृती भित्रीएको अभिभावकहरुले प्रतिक्रिया दिएका छन। अब बिध्यालय कता जाँदै छ एक अभिभावकले भने यस्तो अश्लिल प्रस्तुतीले बालबालिका र स्कुले बिध्यार्थीको मष्तिस्कमा के प्रभाव पर्छ बेलैमा ख्याल गरौँ? बिध्यालयको उत्सव कि कन्सर्ट उनले प्रश्न गरेका छन। बिध्यालयका प्रधानाद्यापक खेमराज शर्माले राष्टिय कलाकार ल्याउने जिम्मा बिद्यालयका पुर्व बिद्यार्थिलाई दिइएको र उनले नै ज्योती मगरलाई साथै ल्याएको बताएका छन। ज्योती मगरलाई ल्याउन हामिले भनेका छैनौ उनले भने।

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • २.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ३.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ५.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ६.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ७.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ८.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...