• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

प्युठानका यी बृद्ध दम्पतीको रित्तो जीन्दगी: ‘न सहारा न सम्पती’


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी/ सागर रिजाल,प्युठान।

    Advertisement

    सेतै फुलेको दाह्री । चाउरी परेको अशक्त शरीर । आखाको कमजोरी,कानै नसुन्ने समस्या अनि हिड्डुल गर्दा लाठीको सहारा लिनुपर्ने वाध्यता । ऐरावती गाउपालिका ६ बिजुलीका ८० बर्षीया खगेराना दम्पतीका उत्तराधिकारी कोहि छैन्न।न छोरा छन न छोरी। आफ्ना सन्तान छैन्न। बुढेशकालमा सहारा चाहिन्थ्यो, त्यसैले बाँच्ने सहाराको खोजी हुन थाल्यो । भाईको छोरा थियो उसैलाई उत्तराधिकारी बनाउने सोच उनिहरुले गरे। बाचुन्जेल हेरचाह मात्रै होईन मरेपछी पनि तीर्थ–व्रत गर्ला भनेर उनिहरुले आफ्नै भाइका छोरा ड्म्मर वहादुर रानालाई नै रोजे। आफुहरुको सेख पछि उस्ले नै खाओस भनेर बल्लतल्ल जोडेको २१ रोपनी १५ आना जग्गा समेत उनै डम्मर बहादुरको नाममा पास गरिदिए। आफ्नै सन्तानको त हुन्न भर अझ पराया! भाईकै छोराले उल्टाइदियो ती बृद्धा दम्पतीको आश, दिनुसम्मको दुःख दिएर । आखिर कमजोर शरीरले भतिजाको आस गर्यो तर भाईकै छोरा पनि यति बिरानो बन्यो कि बृद्ध दम्पतीको घाउमा मलम होइन, नुन् छर्किदियो । अन्ततः डम्मर बहादुरले सवै सम्पती हत्याए र ती बृद्ध काकाकाकिलाई हेलचक्राई गर्न थाले । दुर्वयव्हार र अपहेलना गर्न थाले। ‘बुढेशकालमा रेखदेख गर्लान भनेर भएभरको सम्पती उस्कै नाममा गरिदियौँ। पीडित खगे रानाले भने,’सधै अपमान र हेला मात्रै सहनुपर्यो।’ दसक अघी सबथोक सम्पती मालपोतमा गएर उनै डम्मरलाई बुझाएको बृद्ध खगेले सुनाए। सवै जग्गा जमिन कुम्लाएपछि घरबाट निकालिदिएको उनिहरु बताउँछन। हाल उनिहरु आफैले नया घर घर बनाएर अलग्गै बसिरहेका छन। अहिले छोराहरुले दुश्मनझैं व्यवहार गरिराखेका छन खगेले गहभरी आँशु पोख्दै भने।अहिले उ संग बोलचाल समेत छैन।हामि छुट्टै बसिरहेका छौ।

    न्याय खोज्दै गाउपालिका पुगेका ऐरावती गाउपालिका ६ बिजुलीका खगे राना।

    उमेरले नेटो काटेका ती दम्पतीलाई जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि अहिले विजोग भएको छ।
    भाईको छोराले पुस्तेनी घर र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै जिल्ला प्रशासन कार्यालय प्युठान पुगे। तर पुग्नुमात्रै भयो, घरजग्गाको बिषय गाउपालिकाले हेर्ने भन्दै प्रशासनले उनिहरुलाई घर फर्काईदियो। आफ्नो घर जग्गा अर्कैको नाउमा पास दिएपछी वेसहारा जस्तै बनेका खगे रानाले छोराविरुद्ध ऐरावती गाउँपालिकामा निवेदन दर्ता गराएका छन्। घरबारविहिन भई जेनतेन गुजारा चलाउँदै आएका उनिहरुले सहनै नसकेपछि ड्म्मरवाट न्याय दिलाई दिन गाउँपालिकालाई गुहार्न पुगेको बताए। आफूले पाउने वृद्धभत्ताबाट जेनतेन गर्जो टार्दै आएको र खानबस्न अरुको मुख ताक्नुपर्ने अवस्था भएकाले न्याय दिलाई दिन उनीहरुले सबैसँग आग्रह गर्दै आएका छन्।दुवैथरीको कुरा सुनेपछी फैसला सुनाईने गाउपालिकाका उपाअध्यक्ष एवं न्यायिक समितीका संयोजक बुद्ध बहादुर बस्नेतले जानकारी दिए। पिडितले जग्गा फीर्ता पाउ भनी निवेदन दिएको बस्नेतले बताए।

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...