• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ६. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

‘प्युठान महोत्सवले दीर्घकालीन बिकासको ढोका खोल्छ’-श्रेष्ठ


  •   मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    जुम्री बसपार्क व्यवस्थापन समितिको आयोजनामा यही फागुन ३ देखी १३ गतेसम्म प्युठानको विजुवारमा ‘प्युठान महोत्सव’ सञ्चालन हुदैँछ । महोत्सवलाई लक्षित गरी समितिका अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठसंग कामना डेलीका सागर रिजालले गर्नुभएको कुराकानी ।

    प्युठान जुम्री बसपार्कको महत्व के हो ?
    जुम्री बसपार्कको महत्व आफैमा ऐतिहासिक छ। किनकी यो बसपार्क जिल्लाको बिकासको ढोका खोल्ने मुहारको रुपमा र प्युठान नगरपालिकाको बस्ती बिकास तथा ब्यबस्थित बजार निर्माणको लागी पनि मह्त्व खेलेको छ। साथै यातायात ब्यबसायको क्षेत्रमा जिल्ला भित्र तथा जिल्ला बाहिरका दर्जनौ यातायात संस्था तथा ब्यबसायिहरुहरु सन्चालनमा छन। जसले गर्दा पनि यसको महत्व बढेको छ।
    तपाईको कार्यकालको प्रगती के ?
    म ब्यक्तिगत रुपमा कसैको कार्यकालको धेरै आलोचना गर्ने पक्षमा छैन किनकी यो बसपार्क जो जिल्लाको ऐतिहासिक तथा महत्वपूर्ण बसपार्कको रुपमा पनि हेरिएको छ। यस बसपार्कमा आज सम्म आउनुभएका वा यो भन्दा पहिलेका कार्यसमितिहरुले पनि आ आफ्नो ठाउमा बासपार्कका निम्ती भुमिका खेल्नुभएका छन भने हाम्रो कार्यसमिति निर्माण भएको अब्यबस्थित बसपार्कलाइ ब्यबस्थित गर्नको निम्ती बसपार्क देखी टिकट काटने ब्यबस्था गरिएको छ, पक्की टिकट घरमा ब्यबस्था गरिएको छ, ब्यबस्थापन समितिको आफ्नै कार्यालय निर्माण गरिदै छ, बसपार्क ब्यबस्थापन तथा दीर्घकालीन बिकासको निम्ती स्थानिय तह र सरकारी सम्यन्त्रहरु संग छलफल गरिएको छ, स्थानिय जनताहरुसंग बसपार्कको मोडालिटि कस्तो बनाउने भन्ने बिषयमा पनि छलफल भएको छ लयागतका बिषयहरु प्राथमिकता साथ अगाडी बढाइएको छ।
    बसपार्कको दीर्घकालीन बिकासका निम्ति यो कार्यसमितिले के सोचेको छ ?
    बसपार्कको दीर्घकालीन बिकासको निम्ती हामिले अर्थात हाम्रो कार्यसमितिले यो बसपार्क तथा जिललाकै दीर्घकालीन बिकासको निम्ती अरु जिल्ला जस्तै सेन्टर कलेक्सनको अबधारणा सोचेको छ, बसपार्क परिसर पिजको लागी स्थानिय तह तथा मन्त्रालयहरुलाइ ध्यानाकर्षण गराएर तत्काल प्रक्रिया अगाडी बढाउने सोचेको छ, स्थानिय जनताको भाबना अनुसार गुरु योजना र त्यहि गुरु योजना मार्फत दीर्घकालीन बिकासको अबधारणा परिकल्पना गरेको छ । बसपार्क ब्यबस्थापन समितिले सामाजिक कार्यमा हात हालेको छ वा छैन ?
    हो तपाइले भने जस्तै यो कार्यसमितिले सामाजिक कार्यमा पनि आफ्नो भुमिका निर्वाह गरेको छ। बसपार्क ब्यबस्थापन समितिले प्युठान नगरपालिका स्थित माजकोटका गरिब नाबालकका निम्ती घर निर्माण गरि हस्तान्तरण गरेको छ, विभिन्न स्थानका दिनदुखिहरुलाइ आफ्नो हैसियत अनुसार सहयोग गरेको छ, नगरपालिकाका विभिन्न बजार तथा ग्रामिण क्षेत्रमा रचनात्मक कार्य गरेको छ भने तपाइले भने जस्तै यो बसपार्कको महत्त्व, औचित्य तथा बिकासका लागी यहि फागुन ३ गते देखी १३ गतेसम्म प्युठान महोत्सव २०७५ को आयोजना गर्दै छ।
    समितिले महोत्सव सञ्चालन गर्नुको उदेश्य बताईदिनुस न ?
    बसपार्कले महोत्सव सञ्चालन गर्नुको उदेश्य प्युठान बसपार्कको महत्व, औचित्य, चिनारी पुष्ठि गर्नुका साथै प्युठान बसपार्कलाइ ब्यबस्थापन, बिकासको योजना र बिकास योजना ल्याउने पनि हो। र सामाजिक क्षेत्रमा हामी जनतालाइ सहि ढंगले स्वास्थ्यको पहुचमा पुर्याउनको निम्ती एम्बुलेन्स संचालक गर्ने योजनामा छौ र यसलाइ सहयोग गर्नको निम्ति सम्पुर्ण पक्षसँग सहयोगको अनुरोध गरेका छौ। अन्तमा प्युठान बसपार्कलाइ सम्दृद्द बसपार्क बनाइ जिल्लाको मुहार फेर्ने अभियानमा जोडीन सबैमा अनुरोध गर्दछौ।

    मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी

    लोकप्रिय

    • १.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation