• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

धुरु-धुरु दर्शक रुवाए बद्री पंगेनीले !


  •   मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
  • सकिदै महोत्सव

    Advertisement

    कामना डेली,अर्घाखाँची।
    लोक  दोहरी गायक बद्री पंगेनीमा रुवाउने, नचाउनेदेखि क्रान्तिका लागि जुरुक्क पार्नेसम्मकाे शक्ति छ । हरेक गीत नेपाली समाजिक परीबेशसग मिल्दा हुन्छन र उस्तै चेतनामुलक पनि । अर्घाखाँची महोत्सवमा पनि पंगेनीले दर्शकका अाँखामा अाँशु छल्किनेगरी गाए ।

    बाध्य भइयो परदेशमा छिर्न ।
    मैले पढ्दा लाएको ऋण तिर्न ।
    आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन ।

    जब पंगेनी मञ्चमा पुगे र यो गीत गाए।   परदेशी छोराको याद न आओस पनि कसरी?  सन्तान सम्झेर दर्शकका अाँखा रसाए ।  धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न समेत भ्याए ।
    उनी गीत गाउँदै स्टेजबाट झरेर दर्शकसँग पुगे धेरै आमाहरु उनको मुहार हेर्दै रोईरहेका देखिन्थे । त्यसपछि उनले परदेश गएका अामाहरुलाई शान्त पार्न खाेज्दै भने,’कसैका छोराछोरी पनि विदेश जानु नपरोस्, नेपालमै आमाबाबुसँगै बस्न पाउन् । ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’बद्रीले दर्शकलाई भावुक मात्र हाेइन रमाइलाे पनि दिनुपर्छ भन्ने बुझे र नचाउने गीत गाउन सुरु गरे ।
    ’ एउटा भजन गीत गाए । सबैजना नाच्न थाले । उनले अब आमा दिदी बहिनी तथा युवाहरुलाई विदेश जाने हैन स्वदेशमै केही गरौँ भनेर सम्झाए ।

    पंगेनीले जब गीतमा हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन, जनतालाई साँझ बिहान पेटभरि खान छैन भनेर गीत गाए सबै दर्शकले ताली बजाएर हात हल्लाउन थाले । सबैले हो यहि नै छ हाम्रो अबस्था भनेर संकेत पनि गरे ।

    बद्रीले ससुरालीमा, मन थिएन जोगी बन्नलाई, पञ्चेबाजाको टाइकुटी टाइलगायतका गीत  गाउन थालेपछि भर्खरै भावुक भएका दर्शकमा जाेश भरियाे र नाच्न सुरु गरिहाले । अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु र पाल्पाबाट मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले गीत गाएर भरपुर मनोरञ्जन दिए ।

    आज अन्तिम दिन…..

    जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले गरिएको चौथो अर्घाखाँची महोत्सव आज सकिंदैछ । अर्घाखाँची उद्योग वाणिज्य संघद्वारा सन्धिखर्कमा दस दिन सम्म चलेको महोत्सवमा चर्चित गायक वद्रि पंगेनी,प्रमोद खरेल,कुशल वेल्वासे लगायतले प्रस्तुती दिएको महोत्सवलाई हजारौं दर्शकले अवलोकन गरेका छन् ।महोत्सवमा प्रत्येक दिन दर्शकको उत्साह जनक सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभएको छ ।‘कृषि,पर्यटन,उद्योग र ब्यापार,समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’भन्ने मुल नाराका साथ चलिरहेको चौथो अर्घाखाँची महोत्सवको हिजो मात्रै झन्डै ७० हजार दर्शकले अवलोकन गरेका छन् भने ९ करोड बराबरको कारोवार भएको छ । कृषिजन्य वस्तुको विक्रि,पर्यटकिय स्थल,जनावर,पुरातात्विक वस्तु,घरायसी प्रयोगका पुख्¥यौली सामानको प्रदर्शनी,स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री,दुग्ध तथा अन्य खाद्य वस्तुको विक्रि,साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता,आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु यस महोत्सवका मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवको अन्तिम दिन आज पनि चर्चित गायक कुलेन्द्र वि.क.,रोज मोक्तान,कमल सौराग सहित ख्याती प्राप्त चर्चित कलाकारको बेजोड प्रस्तुती रहने आयोजक संस्थाका मिडिया संयोजक कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको पत्रकार गोपाल भट्टराईले जानकारी दिनुभयो ।

    मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...