• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

खुल्यो झिमरुकको ताला ।


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान
    झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीको कार्यकक्ष ७ दिनपछि खुलेको छ । गत पुष ३० गते झिमरुक गाउँपालिका वार्ड नं ८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा तोकिनुको सट्टा गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको थियो । आईतबार विहान १० बजे गाउँपालिकाको समुहले ताला आफै खोलेको छ । बिग्रीएको ताल्चा झुण्डाएर गाउँपालिकाको कामकाजलाई अवरोध पु¥याएको र आन्दोलनकारीहरु ४ दिन सम्म गाउँपालिकामा नआएकाले ताल्चा आफै खोलेको गाउँपालिकाका निमिक्त प्रशासकिय अधिकृत निमप्रसाद भण्डारीले बताउनुभयो ।
    ६ दिन सम्म सेवाग्राहीलाई मर्का परेको भन्दै आईतबार ताला खोलिएको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउँपालिकाको कार्यकक्षमा ताला लगाईदिएपनि कामकाज भने रोकिएको थिएन् ।’ उहाँले कानुनी रुपमा लोकतान्त्रिक विधिद्धारा चयन गरिएको झिमरुक गाउँपालिका वडा नंम्बर ८ को वडा कार्यालय फुलबारी रातामाटाबाट अनेत्र नसर्ने समेत दाबी गरेका छन् । प्रदेश देखि स्थानियतहसम्म केन्द्र विवादमा पर्दा पनि लोकतान्त्रिक विधिद्धारा चयन गरिएको स्थान सर्वमान्य भएकाले गाउँपालिकाको पनि यसै विधिद्धारा झिमरुक गाउँपालिका ५ भ्यागुतेलाई छनोट गरिएको थियो ।त्यसैले ८ वडाको पनि त्यही स्थान छनोट गरिएको हो ।
    लिवाङका जनताहरुले वडा कार्यालय पायक नपरेको भन्दै आन्दोलित भएका थिए । गत विहिवार करिब दुई सय जना भन्दा धेरै जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइदैन, जनताको मौलिक हकको कार्यान्वयन गर जस्ता नारावाजी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष सामु ज्ञापन पत्र बुझाई सोही जनता जिल्ला प्रसाशन कार्यलय र जिल्ला समन्वय कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्र बुझाएपछि आन्दोलनकारीहरु गाउँपालिकामा सम्पर्कमा नआएपछि आईतबार ताला खोलिएको गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो ।

    Advertisement

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation