• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

दाङ कारागारमा कैदीबन्दिहरुको बिजोग: ५० क्षमताको कारागारमा २७४ जना कोचाकोच


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • सागर थापा,दाङ।
    आज मानव अधिकार तथा शान्तिसमाज सहितको पत्रकार सम्मिलित टोलिले घोराही कारागारको अनुगमन गरेको छ।अनुगमनको क्रममा ५० जना क्षमताको कारागारमा २ सय ७४ जना कैदिबन्दि हुलिएको अनुगमनका क्रममा कारागारका सूचना अधिकारी योगेन्द्र रीजालले जानकारी दिनुभयो ।
    बि।सं २०५८ सालमा स्थापना गरीएको दाङ जिल्लाको सदरमूकाम घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कारागारमा दुईवटा ब्लकहरु रहेका छन् ।
    पुरुष कैदिबन्दिलाई मात्र राख्नेगरी व्यवस्था मिलाईएको जानकार दिंदै सुचना अधिकारी रीजालले सजाय तोकिएका १६६ बन्दि र पुर्पक्षका लागि १०८ गरी जम्मा २७४ जना बन्दिहरु रहेका छन् । कैदि बन्दिहरु लाई ब्लक “ए” र ब्लक “बि” गरी जम्मा दुई ब्लकहरु मा कैदि तथा बन्दिहरुलाई राखिएको छ ।बन्दिहरुको चाप अत्यधिक रहेका कारण भान्साका लागि छुट्याईएको क्षेत्रमा समेत कोचाकोच गरी सुत्नेगरेको अनुगमनका क्रममा देखिएको थियो । कैदि बन्दिहरुलाई आय आर्जनका लागि गलैचा बुन्ने, मुढा बुन्ने, ढाँका बुन्ने , अर्डर अनुसार फर्निचर निर्माण गर्नै व्यवस्था मिलाईएको रीजालले जानकारी दिनुभयो।कैदिहरुलाई दिप बोर्डिङ्गबाट खानेपानी आपुर्तिको व्यवस्था मिलाईएको भएतापनि पर्याप्त सौचालयको अभाव भने देखिएको छ । सौचालयका लागि पालो कुर्नुपर्ने अवस्था रहेको कैदिहरुको गुनासो रहेको छ ।कैदिबन्दिहरुको स्वास्थ्यको ख्याल राख्दै चौबिसै घण्टा स्वास्थ्य सहायकको व्यवस्था गरीएको भन्दै सूचना अधिकारी रीजाले जटिल समस्या देखिएका राप्ति स्वास्थ्ष्य बिज्ञान प्रतिष्ठान लगाएत अन्य अस्पतालहरुमा लैजाने व्यवस्था मिलाईएको रीजालले बताउनुभया
    कारागारभित्र जम्मा ६ वटा सौचालयको व्यवस्था मिलाईएको छ ।कैदिबन्दिहरुको अध्ययनका लागि नाममात्रको पुस्तकालय राखिएको छ । एउटा कोठामा ४० जना सम्म बन्दिहरु कोचाकोच गरी सुत्नुपर्ने व्यवस्था मिलाईएको छ ।मनोरंजनका लागि टिभी, चेस, लुडो, ब्याडमिन्टन, प्रत्येक मंगलबार भजनको व्यवस्था मिलाईएको छ ।पर्याप्त खेलकूद तथा खूला क्षेत्रको अभावमा घोराहीको कारागार साँच्च्किै अमेरीकि कुख्यात “ग्वान्तानामो” जेल जस्तै देखिएको छ ।
    कैदिबन्दि द्धारा खेलकूद सामग्रिको मागः
    कारागारमा पर्याप्त खेलकूद का सामग्रिहरुको अभाव परिपुर्तिगर्न अनुगमन टोली समक्ष कैदिबन्दिहरुले खेलकूदका सामग्रिहरुको माग गरेका छन् । नाम उल्लेख नगर्न अनुरोध गर्दै सह नाईके कैदिले चेस, लुडो, ब्याडमिन्टन, भलिबल, फूटबल उपलब्ध गराउन टोली संग माग गर्नुभएको थियो ।
    यसैविच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले प्रमुख जिल्ल अधिकारी गोविन्द रीजाल मार्फत १६औं पटक अनसनरत डा।गोविन्द केसी संग यस अघि गरीएका सम्झौताहरु अक्षरसः पालना गर्न प्रधानमन्त्रि के।पि। शर्मा वलि लाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    “संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति बाट सहमति बिपरित चिकित्सा शिक्षा बिद्येयेक पारीत गरीनु दुर्भाग्य पुर्ण रहेको ज्ञापन पत्रमा उल्ल्ख गरिएको छ।

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation