• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

सरकारी सेवा लिएर बरौला पुग्यो जिल्ला प्रशासनको टोली,सयौ नागरिकलाई सुविधा।


  •   शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷ प्युठान।
    ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा दुई दिने एकिकृत घुम्ति शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा घुम्ति शिविर सञ्चालन गरिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भैसकेकाले विभिन्न तहका सरकारहरुले आ –आफनो कार्यक्षेत्र भित्र रहेर कार्यहरु गर्दै आएका छन । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरु उपलब्ध भएका छन् । तर केहि सेवाहरु लिन जिल्ला सदुमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उनले भने,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पु¥याउन बरौलामा शिविर सञ्चालनमा ल्याएका हौँ ।’
    स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उनले जानकारी दिए । उनले भने,–‘यस आर्थिक वर्षको तेश्रो शिविर ऐरावतीको बरौलामा गरिएको हो । ’
    २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए । त्यस्तै ऐरावती गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरु , कृषिसँग सम्बन्धित सेवाहरु दिईने गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए ।
    दुर्गमका क्षेत्रहरुका जनतालाई सेवा लिन अफ्ठेरो हुने महशुस गरेर गाउँपालिकाको केन्द्रमा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । उनले भने,–‘जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर गरिएको हो । ’ २ दिन सम्म चल्ने शिविरले यहाँका धेरैले सेवा पाउने अपेक्षा गरेको उनले सुनाए । गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाका अनेत्र दुर्गम क्षेत्रमा समेत शिविर सञ्चालन गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।
    घुम्ति शिविरमा सेवा लिनेको घुईचो
    जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन् । ऐरावती गाउँपालिका वडा नंम्बर २ लामिदमारका १८ वर्षिय टिकाराम गाहले भने,–‘५ घण्टा पैदल हिडेर नागरिकता बनाउन आए ।’ घर बरौला भन्दा धेरै टाढा छ । उनले भने,–‘सदरमुकाम भन्दा नजीक पर्ने भएपछि नागरिगता बनाउन यहाँ आएको हु । ’ उनले खुसी हुदै भने,–‘सहज रुपमा नागरिकता बन्छ भन्ने सुनेर विहान ४ बजे उठेर आएको हुँ । ’ उनले नागरिकता सहज रुपमा पाएको सुनाए ।

    Advertisement

    शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता
    प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो
    प्यूठानमा चार जनाको शव फेला

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...