• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्रदेश ५ मा कर्मचारी अभाव,अझै ३ हजार ४ सय बढी कर्मचारी अपुग


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • बुटवल । पाँच नम्बर प्रदेशका लागि ३ हजार ४ सय भन्दा बढी कर्मचारीको आवश्यकता छ । पाँच महिना अघि संघीय सरकारले २ हजार ७ सय ५७ जना मात्र कर्मचारीको दरबन्दी पठाएको थियो । तर अहिलेसम्म ती मध्ये एक चौथाइ बाहेक अन्य कर्मचारी प्रदेशमा आइनपुग्दा प्रदेश सरकारको कार्य सम्पादनमा समस्या देखिएको छ ।

    Advertisement

    प्रदेश सरकारले प्रदेश सरकारका मन्त्रालय र प्रदेश सभा बाहेकको आवश्यक १ सय २३ वटा सरकारी संरचना सहित ३ हजार ४ सय ५८ कर्मचारीको दरबन्दी माग गरी केन्द्रमा पठाएको थियो । सो प्रस्तावमा संघीय सरकारले फेरबदल गरी १ सय ९ वटा सरकारी संंरचना सहित २ हजार ७ सय ५६ कर्मचारीको दरबन्दी गत साउनमै स्वीकृत गरी पठाएको थियो । तर दरबन्दी स्वीकृत भएको ५ महिना बितिसक्दा पनि प्रदेश सरकारको मातहतमा आधा पनि कर्मचारी नपुगेको प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालयका सचिव बसन्त अधिकारीले जानकारी दिए ।

    कर्मचारी अभावका बाबजुद प्रदेश सरकारले १ सय ९ मध्ये १ सय ८ वटा संरचना स्थापना गरेको छ । सबैभन्दा धेरै कर्मचारीको दरबन्दी रहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा एक चौथाई कर्मचारी पनि छैनन । यो मन्त्रालयको कर्मचारी दरबन्दी १ हजार २ सय ३८ हो । ती मध्ये अहिलेसम्म जम्मा ६३ जना कर्मचारी हाजिर भएका छन । केन्द्रबाट आवश्यक दरबन्दीका कर्मचारी नआएपछि प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी नहुँदा प्रदेशमा स्थापना भएका सरकारी कार्यालयहरुले काम गर्न नसकेको प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र दंगाल बताउछन् ।

    प्रदेशको २८ अर्वको बजेट मध्ये पहिलो चौमाासिकसम्म पुँजीगत खर्च जम्मा सवा ४ करोडको हाराहारीमा छ । कर्मचारी अभावको समस्या यथावत रहे बजेट कार्यान्वयनले समेत गति लिन नसक्ने प्रदेश सरकारका अधिकारीहरुको भनाइ छ ।

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation