• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

‘चिठ्ठा परेको छ’ भन्दै पैसा माग्ने गिरोह बुटवलमा समातियो


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • बुटवल– सामाजिक सञ्जालमा ‘तपाईलाई चिठ्ठा परेको छ’ भन्दै पैसा माग्ने गिरोह बुटवलमा पक्राउ परेका छन। अरुलाई जालमा पारेर चिठ्ठावापत सरकारलाई कर तिर्नुपर्ने भन्दै रकम असुल्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो।

    Advertisement

    उनीहरुको साथबाट नक्कली नागरिकतासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    बुटवलका एक जनालाई २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको छ भन्दै त्यसको आयकरवापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर नगरपालिका–१, बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए।

    उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा सिद्धार्थनगर–१ बस्ने २१ वर्षका अब्दुल पठान, रोहिणी गाउँपालिका–१ बस्ने २० बर्षका सम्मुदिन जोलाहा र भारत महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षका ‘मुन्ना’ भनिने मोहम्मदन हसन रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

    उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    अन्य ६ पक्राउ

    त्यस्तै, प्रहरीले लागूऔषधसहित देवदह नगरपालिका–७ निवासी ३० वर्षका सुनिल गुरुङ र २७ वर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ। लु४प ७७७३ नम्बरको मोटरसाइकल खान तलासी गर्दा ४ सय ४० मिलिग्राम ब्राउन सुगर भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

    उता, देवदहमा जबर्जस्ती करणी उद्योगमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। देवदह–५ मा पुस १ गते बाटोमा हिँडिरहेकी महिलालाई यौन दुव्र्यवहार गर्दै जबरजस्ती करणी गर्न खोज्ने देवदह–५ का ५३ वर्षका रामबहादुर बिक पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए।

    त्यसैगरी बुटवल–६ मा महिलामाथि जबर्जस्ती गर्न खोज्ने २५ वर्षका कमलसिंह सिन्जालीमगर पनि पक्राउ परेका छन्। प्रहरीले सिद्धार्थनगरबाट तनहुँ–१३ बस्ने सहिदा खानलाई पनि पक्राउ गरेको छ। खानले लागुऔषधको कारोबार गर्ने गरेको पनि भेटिएको छ। भने चोरीको मोटरसाइकलमा संलग्न बुटवल–१० का प्रकाश फुलेल पनि पक्राउ परेका छन्। उनले मिलनचोकमा र्पाकिङ गरिएको लु३२प १८८१ को मोटरसाइकल चोरेका थिए।

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation