• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

२७ औ अपाङ्गता दिवसमा गुनासो: ‘सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैन्न!’


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,
    कपिलवस्तु चन्द्रौटा मंसिर १७
    अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न सेवा प्रदायक निकायहरु अपाङ्गमैत्री नभएको गुनासो गरेका छन । २७ औ अपाङ्गता दिवसको अवसरमा कपिलवस्तुका विभिन्न ठाउमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले अपाङ्गता भएका व्यक्तिले सेवा लिदा धेरै समस्या खेप्नु परेको वताए ।
    कपिलवस्तुको शिवराज नगरपालिका वालापुरमा भएको एक कार्यक्रममा वोल्दै स्थानिय मंगलि खत्री ले स्थानिय निकायमा पनि सेवा लिन समस्या खेप्नु परेको दुखेसो पोखिन । शिवराज नगरपालिकामा ४ सय ३८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन ।जसमध्ये १ सय ८८ जना महिला र २ सय ५० जना पुरुष रहेको नगर उपप्रमुख शिवकुमारी थारुले वताईन । शिवराज नगरपालिका भित्र रहेका सेवा प्रदाय सस्थाहरु पुुर्ण रुपमा अपांगमैत्री बन्न नसकेको स्वीकार गर्दै धेरै कार्यलयहरु वाहालमा बस्ने भएको हुदाँ यस्तो भएको वताईन । शिवराज नगरपालिकाकाले यस क्षेत्रमा अपाङ्गता भएको व्यक्तिहरुलाई पर्ने समस्याहरु समाधानको लागी योजना सहित वजेट विनियोजन गरेको वताईन । “ गत वर्ष ह्वील चियर वितरण गर्यौ । यस वर्ष १० जना फरक क्षमता भएका किसोरीहरुलाई तालिम प्रदान गरिरहेका छौ” –उपप्रमुख थारुले भनिन् ।
    दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकाम अपांग विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरीएको छ भने महाराजगंज नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपागं पुर्न स्थापन शिवराजको आयोजनमा शैक्षिक समाग्री वितरण गरीएको हो ।
    शिवराज नगरपालिका २ वालापुरमा भएको उक्त कार्यक्रममा ८ जना नेपाल आर्दश शिवपुरमा अध्यानरत दृष्टिविहिन विद्यार्थीहरुलाई रेडियो सेट वितरण गरिएको छ ।त्यस्तै विभिन्न रुपमा अपाङ्गता भएका २२ जना आधारभुत तहमा अध्यानरत वालवालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो । दृष्टीविहिनहरुलाई रेडियो वाट अध्यान गर्न सकिने भएकोले सो रेडियो वितरण गरिएको आयोजक सस्था अपाङ्गता पुन स्थापना समिति शिवराज नगर अध्यक्ष दिपक खड्काले वताए ।
    अध्यक्ष खड्काले शिवराज नगरभित्र रहेका संघ सस्था तथा सरोकारवाल निकायहरु अपाङ्गमैत्री नभएको वताएका छन । उनले भने –“ हाम्रो मुख्य वजार चन्द्रौटामा ११ वटा वित्तिय वैकहरु छन जसमा एउटा मात्र अपाङ्गमैत्री छ” ।
    राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु प्रसाद खतिवडाले शारिरीकरुपमा अपाङ्गता भएका व्यक्तिहरु देशका उच्च पदस्थ स्तरमा रहेको उदाहरण दिए । मनोवल वलियो बनाएर काम गर्न सकेमा अपाङ्गताले कुनै असर नपार्ने समेत उनले जिकिर गरे ।सरकारले शिक्षा स्वास्थ्य रोजगार यातायात लागएतका क्षेत्रमा विशेष छुट दिएको भन्दै कमजोर छु भन्ने मानसिकता हटाउनुपर्नेमा जोड दिए ।शिवराज नगर स्तरीय अपाङ्ग पुन स्थापन समिति ,जेसिस शिवराज र किडार्क नेपालको आयोजनामा सो कार्यक्रम संचालन भएको थियो ।

    Advertisement

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation