• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

महाराजगंजको बरईपुर बाल विवाहमुक्त वडा घोषणा ।।


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु मंसिर १४
    कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ४ बरईपुर ‘वाल विवाह मुक्त वडा’ घोषणा भएको छ । वाल विवाह व्याप्त भएपछि त्यसलाई रोक्न वाल विवाह मुक्त वडा घोषणा गरिएको महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलामले बताउनु भयो । ११ वटा वडा रहेको नगरपालिकामा ४ नं वडा कार्यालय बरईपुरले यस्तो उदाहरणीय काम गरेको प्रती नगर प्रमुख धन्यावाद समेत दिनुभयो ।
    कम उमेरका वालिकाहरुलाई ललाई फर्काई विवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आईरहेका वेला यस्तो कार्य गरेको वडा अध्यक्ष सुशिल कुमार चौधरीले बताउुन भयो ।
    विहिवार आयोजित कार्याक्रममा स्थानीय बासिन्दाले बाल विवाह हुन नदिन विभिन्न बुदामा सामूहिक प्रतिबद्धता जनाएका छन । उनीहरूले बाल विवाह गर्न प्रेरित गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने, बालविवाहका लागि आएको निम्तो बहिष्कार गर्ने, नमुना वडा बनाउनेलगायतका प्रतिबद्धता जनाएका हुन् । यस बर्ष वर्षदेखि बालविवाह नभएको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
    बरईपुरका बासिन्दाहरुले बालविवाह गर्ने र गराउने घर परिवारलाई सामाजिक बहिष्कार गर्ने बताएका छन । वडावासीले बाल विवाह रोक्नका लागि सचेतता अपनाउन विविध कार्यक्रम अन्तर्गत यो अभियानलाई प्रमुखताको साथ सञ्चालन गरी बाल विवाह मुक्त वडा घोषणा गरेको बताएका थिए ।
    महाराजगंन नगरपालिकाको आयोजना र कालिका स्वालम्बन सामाजिक विकास केन्द्र र सेभ द चिल्डेनको सहयोगमा बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष शुशिल कुमार चौधरीले बताउनु भयो ।
    महाराजगंज नगरपालिकामा पुर्ण खोप वडा र खुल्ला दिसा मुक्त वडा घोषणा गरेपनि वाल विवाह वडा घोषणा गर्न सकेका थिएनन् । कार्यक्रममा महाराजगंन नगरपालिकाको उपप्रमुख शुभावती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल, जिल्ला समन्वय समिति कपिलवस्तुका सदस्य तेज बहादुर रायमाझी, कालिका स्वालम्बन सामाजिक विकास केन्द्रका अध्यक्ष संजय लम्साल, समाजसेवी हरीबंस नाथ शुक्ला, वडा अध्यक्ष मोहम्द हुसेन धुनिया, उदयराज चौधरी, जगदिश प्रसाद तिवारी लगायतको अतिथ्यता रहेको थियो ।

    Advertisement

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation