• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

यो बर्ष संघियता कार्यान्वयनको बर्ष हो ःप्रदेश कानुन मन्त्री के.सी.


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–१४,अर्घाखाँची
    प्रदेश ५ का आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद के.सी.ले यो बर्ष संघियता कार्यान्वयनको बर्ष भएको बताउनुभएको छ ।मुलुकले ऐतिहांसिक राजनितिक सफलता प्राप्त गरि संघिय संविधान कार्यान्वयनको निम्ती आवस्यक कानुन निर्माणमा तिनवटै तहका सरकार क्रियाशिल रहेको भन्दै उहांले कानुन कार्यान्वयनमा ध्यान दिन सरोकारवालालाई आग्रह गर्नुभएको छ । प्रदेश ५ को आवधिक योजना ०७६–७७ देखी ०८०–८१ को तर्जुमा सम्बन्धमा अर्घाखाँचीमा सुझाव संकलन गर्न हिजो सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री के.सी.ले यस्तो बताउनुभएको हो ।मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीको अध्यक्षता तथा कार्यपत्र प्रस्तुत,प्रदेश सरकारका उप सचिव धुर्व कुंवरको स्वागत मन्तव्य र राम चन्द्र अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले जनताको जीवनस्तरमा सुधार हुने विकासको ढाँचा तयार पार्न प्रदेश सरकारले आवधिक योजनाको मस्यौदा तयार गरि सुझाव संकलन अभियान संचालन गरेको जानकारी दिनुभएको छ । योजनाबाट प्रतिफल पाउने समुदाय संग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि १२ वटै जिल्लामा सुझाव संकलन अभियान संचालन गरेको उहांको भनाई छ । अर्घाखाँचीबाट निर्बाचित प्रदेश सांसद चेत नारायण आचार्य,रामजी प्रसाद घिमिरे,जालपा भुसाल,निर्मला क्षेत्री,कल्पना पाण्डे,जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा,उप–प्रमुख रिषि पुलामी,सन्धिखर्क नगर कार्यबाहक प्रमुख ठाकुर कुमार वि.क.,भुमिकास्थान नगर प्रमुख रेसम थापा,सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी,मालारानी गाउंपालिका अध्यक्ष बालकृष्ण आचार्य,पाणिनी गाउंपालिका अध्यक्ष अच्युत गौतम,छत्रदेव गाउंपालिका अध्यक्ष लेखनाथ पोख्रेल,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद पाण्डे,नेकपाका नेता जनार्दन खनाल,राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल,अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ,पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिम लेकाली लगायतको सहभागीतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई ४ समुहमा बिभाजन गरि बिभिन्न ४ क्षेत्रका ४६ वटा बिषयबस्तुमाथी छलफल गरि सुझाव संकलन गरिएको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation