• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

५ नम्बर प्रदेशको प्रहरी कार्यालय पुरानो गुल्ममा सर्‍यो


  •   शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
  • सागर थापा,दाङ
    पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले शुक्रबार आफ्नो कार्यालय सारेको छ।
    स्थापनाकालदेखि प्रदेश प्रहरी कार्यालय भाडामा बस्दै आएको थियो। तुलसीपुर–सितलपुर सडक खण्डको स्टार चोक नजिकै मासिक ६५ हजार भाडामा बस्दै आएको कार्यालय शुक्रबारदेखि तुलसीपुरकै पुरानो गुल्ममा सारिएको छ।

    Advertisement

    यो सँगै अबदेखि प्रदेश प्रहरीलाई व्ययभारसमेत केही हलुंगो हुने भएको छ। यद्यपी प्रदेश प्रहरी प्रमुख एवम् डिआईजीको निवास भने अझै भाडामै बस्दै आएको छ। तुलसीपुरको सितलपुर चोक नजिकै मासिक ५५ हजार भाडा तिरेर डिआईजीको निवासको व्यवस्थापन गरिएको प्रदेश प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए।

    नेपाल सरकारको २०७४ साल साउन ३२ गतेको निर्णय अनुसार दाङमा ५ नं. प्रदेशको प्रदेश प्रहरी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो। भदौ १४ गतेदेखि प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा बस्न थालेको हो।

    सुरूमा तत्कालिन अञ्चल प्रहरी कार्यालय तथा संघीय प्रहरी ईकाई कार्यालयमा प्रदेश प्रहरी कार्यालय बसेको थियो। त्यसको केही समय पछि प्रदेश प्रहरी प्रमुखको आवास र प्रदेश कार्यालय मासिक १ लाख २० हजार भाडा तिरेर बस्दै आएको थियो।

    प्रदेश प्रहरी कार्यालय तुलसीपुरस्थित पुरानो गुल्ममा सारिएपछि अब प्रहरीलाई ६५ हजार मासिक भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    एआईजी मिङमार लामा प्रथम प्रदेश प्रहरी प्रमुखका रुपमा दाङ आएका थिए। जो उमेर हदका कारण अवकास भइसकेका छन्। हालसम्म एक वर्षको अवधिमा तीन जना प्रदेश प्रहरी प्रमुखको सरुवा भइसकेको छ।

    हाल प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक डिआईजी पिताम्वर अधिकारी छन्।

    शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation