• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

प्यूठानमा सलहले मकैबारी सोत्तर पारेपछी …


  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनि वारि र ८ रोपनी खेतमा मकै लगाउंँछन् ।उनले यसवर्ष पनि मकै लगाए । यहि फलेको मकैले बर्षभरी खान पुग्थ्यो। हलक्क बढेको मकै भर्खर पसाउदै थिए । उनलाई यश बर्ष पनि मकै राम्रै फल्छ भन्ने आश थियो । किन कि मकै घोगा हाल्ने तयारीमा थिए। तर, सलहले बोटमै मकै सोतर पारेपछि उनको आश निराशामा परिणत भएको छ।
    मकै हुर्कदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । उनले कृषि प्राविधिकको सल्लाह अनुसार विषादी छरेपछि फौजी किरालाई केहि नियन्त्रणमा ल्याउन सफल भए । मंगलबार, दिउसो एकाएक ठूलो झुन्डमा आएका सलहबाट भने उनले मकै जोगाउन सकेन्न। हेर्दा हेर्दै सलहले मकै सकेपछी उनी चिन्तामा छन। ‘पसाउन लागेको मकैको पात र डाक्ला सक्यो’ पातमा लपक्कै सलह बसेर बोट नै ढलाएको छ, अब पलाउने आश पनि छैन’ रानाले भने ‘एक आधा घण्टामै बारीभरीको मकै सलहले खायो’ बर्बाद भयो।’उनले भने। राना मात्र हैन साबिकको हंसपुर गाबिसका मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । किराले गुबोसमेत खाएर सखाप पारेका मकैका बोटका डाँठमात्र ठडिएका देखिन्छन् । किसासरुमारानी ३ कोटाचौरकी चमेली पल्लीले पनि बारीमा लगाएको मकैको पात सलह किराले खाएर आधासरो ठुटो बनाएको गुनासो गरिन । ‘६ महिना खान पुग्ने मकै सलहले छिनभरमै स्वाह पार्यो,’ पल्लीले भनिन,’अब के खाने ? ‘अब मकै बाली भित्र्याइने आस छैन ।’

    Advertisement

    ‘मङ्गलवार सरुमारानी–३ हंसपुरको दुमही,कोटाचौर, कोटघर टोल लगायतका झण्डै ५० बढि किसानले लगाएको मकैमा सलहले क्षति पुर्‍याएको स्थानीयले बताए । आगो बाल्ने, थाल ठटाउने जस्ता बिधी अपनाए पनि सलह नभागेको किसान बताउछन। क्षतिको मुल्याकंन गरि किसानहरुलाई राहतका कार्यक्रम ल्याउन किसानले सरकारसँग आग्रह गरेका छन् ।तराई हुँदै आईतबार सरुमारानी क्षेत्रमा पहिलोपटक देखिएको यो सलह अहिले जिल्ला भर फैलिएर मकैबाली नष्ट गरेको छ । ठूलो झुण्ड बनाएर गाउँ पसेको सलहले वडाका विभिन्न गाउँमा लगाएको खाद्यन्न बालीमा नोक्सानी पुर्याएको वडाअध्यक्ष भीमबहादुर मर्साङ्गीले बताए । उनले सलह प्रभावीत कृषकहरुलाई भेटेका छन। वडाअध्यक्ष मर्साङ्गीले सलहबाट कृषकहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको भन्दै राहतका लागी आवश्यक पहलकदमी लिइने बताए ।सरुमारानी गाउपालिकाकी कृषी शाखा प्रमुख चम्पा पाण्डेले सलहले अन्न बालीमा क्षति पुर्‍याइरहेको बताईन ।’ किसानहरूले सलह भगाउन रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्न उनले सुझाईन।सलहले पुर्याएको क्षतीको एकिन तथ्याकं संकलन भईरहेको उनले जानकारी दिइन।

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...