• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दुई तिहाईले अदालत र अख्तियार तर्साएर लुट मच्चायो : रामचन्द्र पौडेल


  •   सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
  • कामना डेेली,प्यूठान । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले जनतालाई झुक्याएर जेल हाल्ने र देश लुट्ने खेलमा लागेको आरोप लगाएका छन् । उनले नेपालमा दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टीले सर्वसत्तावादी सोँचबाट देश लुट्ने खेलमा लागेकाले कांग्रेस खबरदारीमा लागेको बताए । सरकारले संविधानको दुरुपयोग गरी देशका संबैधानिक आयोग, प्रेस र लोकतन्त्रको मर्म बिपरित काम गरेको आरोप नेता पौडेलको छ । अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको बताउदै उनले भने” ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ उनले प्रश्न गरे, ‘यत्रो भ्रष्टाचार भइ रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’ । बिभिन्न आयोजनाहरुमा कमिसनको बार्गेनिङ गर्ने र कामिसन नपाए काम गर्न नदिने खेल सरकारले खेल्दै आएको छ।”सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको  दाबी पनि उनले गरे।प्युठानको बिजुवारमा आयोजित पार्टिको राष्टीय जागरण अभियान दोस्रो चरणको कार्यक्रम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने एनसेल करकाण्डमा अदालतलाई प्रभावमा पारेर आफ्नो चुनावी खर्च मिनाहा गर्ने काम पनि नेकपाको दुईतिहाइ सरकारले गर्यो, यो राष्ट्रघाति काम हो ।” कम्युनिष्ट अधिनायकवाद लागु गर्दै देशका सबै संवैधानिक निकाय कब्जा गरेर सरकार तानासाही बनेको उनको आरोप छ। उनले सरकारलाई नेपाली सेना र प्रहरीमा समेत आफ्ना कार्यकर्ता भर्ती गरि सुराकीको काममा लगाउन खोजेको आरोप समेत लगाए । सरकारले देशमा अौद्योगिक क्षेत्रमा लगानीको वातावरण बनाउन नसकेको, बैदेशिक कुटनितिक मामलामा द्वयत चरित्र देखाएको नेता पौडेलको भनाई छ । उनले सरकारलाई कमाउ धन्दामा नलागि मुलुकमा लोकतान्त्रिक संविधानको मर्मलाई नभुल्न, जनतालाई ढाँटेर काम नगर्न सुझाव दिए । उनले बर्तमान सरकार प्रतिको बितिष्णा बुझेर आफ्नो पाटीलाई पनि सुदृढीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेता पौडेलले भने “कांग्रेस भित्र दुईचार कुहिएका आलु भए निकालेर फ्याँक्नुपर्छ। पार्टिका नेता कार्यकर्ता सुध्रेर मुलुक र जनताको हित र राष्ट्रियताको रक्षाका लागि लाग्नुपर्छ ।” नेता पौडेलले नेपाली नागरिकता बिधेयकको बिषयमा बिदेशी महिलाले नेपाली नागरिकसँग बिबाह गरेर आएमा आफ्नो देशको नागरिकता त्यागेको प्रमाण पत्र लिएर नेपाली नागरिकता पाउँ भनि आएमा नेपाली नागरिकता दिनु पर्ने कांग्रेसको धारणा रहेको प्रष्ट्र पारे। कुनै प्रचारबाजी अभियानले देश सम्बृद्ध नहुने भन्दै गाँउ गाँउमा सडक स्तरोन्नति, खानेपानी, स्वास्थ्य, शिक्षाको प्रभावकारी बिकास र समान न्याय र समाबेशी सहभागितामा जोड दिदै समाजबादी आन्दोलनको घोषणा नेता पौडेलले गरे ।यस्तै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले हिजोका योजनाहरु अहिले अल्पत्र भएको र जनतालाई ऋण र कर थोपरी जनप्रतिनिधिको सेवासुविधा व्यवस्थापनमा सरकार केन्द्रीत रहेको बताए ।

    Advertisement

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...