• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • गुल्मी । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा गुल्मीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    “लागू औषधको चुनौती चिनौं : सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) महासंघ गुल्मी जिल्ला शाखाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको सहजीकरणमा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा लागू तथा मनोद्विपक औषधिको महत्व, दुरुपयोग नियन्त्रण, स्वास्थ्य तथा सामाजिक असर, कानुनी व्यवस्था तथा रोकथामका उपायबारे छलफल गरिएको थियो ।
    सहजीकरण गर्दै प्रहरी निरीक्षक विवेक घलेले लागू औषध दुरुपयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने बताए । उनले युवापुस्तामा बढ्दो लागू औषध प्रयोग नियन्त्रण गर्न परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे ।
    उपल्लो तम्घास माध्यमिक विद्यालयका मधुप्रसाद गौतमले लागू औषध दुरुपयोग सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको भन्दै यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।
    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक चुरामणि खनालको पनि सहभागिता रहेको थियो ।
    क्यान महासंघ गुल्मीका अध्यक्ष हिमालय केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य महेश पन्थीले स्वागत मन्तव्य राखेका थिए भने सचिव अनुज पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए ।
    अध्यक्ष केसीले क्यान महासंघ गुल्मीले विगतदेखि नै शिक्षा र जनचेतनामूलक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिँदै शिक्षा, प्रविधि तथा सामाजिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताए ।
    कार्यक्रममा सहभागीहरूले लागू औषध दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

    Advertisement

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation