• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन


  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
  • रुकुम पूर्व — लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको छ। सिस्ने गाउँपालिका–५ रुकुमकोटमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले भवन उद्घाटन गर्दै उपचार सेवा पनि औपचारिक रूपमा शुभारम्भ गरिएको घोषणा गरे।
    उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। ‘दुर्गम क्षेत्रमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन जनशक्तिको अभाव हुन दिएका छैनौं, रिक्त पदमा तत्काल जनशक्ति पठाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘विशेषज्ञ जनशक्ति व्यवस्थापनमा केही चुनौती भए पनि समाधानतर्फ सरकार अघि बढेको छ।’
    उनले रुकुम पूर्वलाई उच्च प्राथमिकतामा राखेर विकासका काम अघि बढाइएको उल्लेख गर्दै सबै वडामा सडक पहुँच विस्तारका लागि बजेट विनियोजन गरिएको बताए।
    कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले दुर्गम तथा विशिष्ट भूगोल भएका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। ‘पहिला दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो, अहिले त्यो परिपाटी परिवर्तन गरेका छौं,’ उनले भने, ‘अब पहिले दुर्गममा जनशक्ति पठाउने नीति लागू गरिएको छ।’
    अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो।
    प्रदेश सरकारको करिब १४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको ५० शय्याको अस्पतालले अब दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
    संघीयता कार्यान्वयनसँगै २०७४ सालमा रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि साविकको इलाका स्वास्थ्य कार्यालयबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो। सीमित संरचना र जनशक्तिका कारण हालसम्म १५ शय्यासम्म मात्रै सेवा दिइँदै आएकोमा २०७८ मा सुरु भएको नयाँ भवन निर्माण सम्पन्न भई गत पुसमा हस्तान्तरण गरिएको थियो।
    हाल ५० शय्याको क्षमतामा सञ्चालनमा आएको अस्पतालमा दैनिक करिब १०० बिरामीले ओपिडी सेवा लिँदै आएका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार अन्तरङ्ग सेवा, फार्मेसी, विशेषज्ञ दन्त उपचार, फिजियोथेरापी, ल्याब, एक्स–रे, मातृ तथा नवजात शिशु सेवा, कुरुवा घर र आँखा सेवा सञ्चालनमा छन्।

    Advertisement

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation