• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • दाङ। नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारले स्वनियमनलाई प्राथमिकतामा राखी निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।
    सितगंगा नगरपालिका–८ सातमारास्थित होटल इभरल्याण्डमा सोमबार आयोजित ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको संवेदनशील चरणका रूपमा उल्लेख गरे। उनले जिम्मेवार, सन्तुलित र प्रमाणमा आधारित पत्रकारिताको आवश्यकता औंल्याए।
    “निर्वाचनको समयमा सूचना प्रवाह तीव्र हुन्छ, तर त्यससँगै भ्रम र दुष्प्रचार फैलिने जोखिम पनि बढ्छ,” बागचन्दले भने, “पत्रकारले तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र सन्तुलित प्रस्तुतीकरणमा कुनै सम्झौता गर्नु हुँदैन। आचारसंहिताको पालना केवल नियमको कुरा मात्र होइन, जनविश्वास जोगाउने मूल आधार हो।”
    उनका अनुसार केही सञ्चारमाध्यममा आएका अपुष्ट वा उत्तेजनात्मक सामग्रीले समाजलाई विभाजनतर्फ धकेल्ने खतरा बढेको छ। “पत्रकारिता समाजलाई जोड्ने सेतु हो, फुटाउने औजार होइन,” उनले भने, “भाषा, सन्दर्भ र शीर्षक चयनमै संयम अपनाउनुपर्छ।”
    कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले सामाजिक–राजनीतिक परिवेशमा युवा पुस्ताले उठाएका सवाललाई नीतिगत बहसको केन्द्रमा ल्याउन मिडियाको खबरदारी अपरिहार्य रहेको बताए। उनले निर्वाचन रिपोर्टिङमा प्रतिस्पर्धी राजनीतिक शक्ति र उम्मेदवारबारे समाचार तयार गर्दा समान अवसर, सन्तुलन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए।
    “समाचारको ढाँचा, फोटो–भिडियोको प्रयोग र शीर्षकको भाषासमेत निष्पक्षताको कसौटीमा उभिनुपर्छ,” उनले भने, “पत्रकारिताको विश्वसनीयता एकपटक कमजोर भयो भने त्यसलाई पुनःस्थापित गर्न धेरै समय लाग्छ।”
    कार्यक्रममा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सामग्री, अफवाह र घृणात्मक अभिव्यक्तिको व्यवस्थापनमा मिडियाको भूमिकाबारे अनुभव साटासाट गरिएको थियो। बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू रामराज पोख्रेल, लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, रूपन्देही अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका पदाधिकारी, १२ जिल्लाका अध्यक्ष तथा स्थानीय पत्रकारको सहभागिता थियो।

    Advertisement

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation