• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

मर्यादित रुपमा पर्व मनाउन गुल्मी प्रशासनको आग्रह


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालयले बडादशैँ, दीपावली, छठलगायत प्रमुख चाडपर्वको अवसरमा समस्त जिल्लावासीप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै चाडपर्व शान्ति र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिने सम्बन्धमा निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा मूल्यवृद्धि, कालोबजारी, म्याद नाघेका वस्तु बिक्रीजस्ता उपभोक्ता हितविपरीतका काम नगर्न आग्रह गरिएको छ ।
        धार्मिक–जातीय–सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि किसिमका गतिविधि नगर्न सुझाइएको छ । साथै अनलाइन तथा विद्युतीय माध्यमबाट भइरहेको ठगी, अवैध चिठ्ठा–जुवा र अन्य गैरकानूनी कारोबारमा समेत सतर्क रहने आग्रह गरिएको छ ।
       प्रशासनले सवारीमा अधिक यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भाडादरभन्दा बढी भाडा नगर्न र ट्राफिक नियमको पुर्ण पालनाको अपिल गरेको छ । यात्रु वा सर्वसाधारणले सहयोग वा गुनासो भएमा फोन नं. १०० वा ९८५७०६७११० मा जानकारी गराउन अनुरोध गरिएको छ ।
        प्रशासनले सार्वजनिक स्थलमा भीडभाड, होहल्ला तथा हुलदंगा नगरी सभ्यतापूर्वक पर्व मनाउन आग्रह गर्दै देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम भने रातको अधिकतम ९ः०० बजेभित्र समाप्त गर्ने व्यवस्था गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिएको छ । सराय नाच सम्बन्धी कार्यक्रम मन्दिर व्यवस्थापन समितिबाट आवश्यक शान्ति–सुरक्षा सुनिश्चित गरिएपछि मात्र संचालन गर्न भनिएको छ ।
       मनसुन वा अन्य कारणले बग्ने÷भत्किने सडकखण्ड मर्मत गरी यात्रासहितको सुरक्षा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । जिल्ला प्रशासनले आतिशबाजी, पटाका, भुइँचम्पा, बम वा कुनै पनि विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ ।
      साथै अपिल विपरित कसैले कुनै अनियमितता गरेको भेटिएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कार्यालयमा, वा उल्लेखित नंम्बरमा तुरुन्तै सुचित गर्न अपील गरिएको छ । उल्लङ्घन पाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।
         जिल्ला प्रशासनको यो अपिलले समुदायमा शान्ति, पारस्परिक सद्भाव र सुरक्षालाई प्राथमिकतामा राख्दै पर्वहरू सु–सम्झदारी र मर्यादासाथ मनाउने वातावरण सिर्जना गर्ने आशा व्यक्त गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । 

    Advertisement

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation