• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

लोकप्रिय समाचार

  • १. सामाजिक कथावस्तुमा आधारित मौलिक तीज गीत ‘घर झगडा–८’ सार्वजनिक

  • २. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • ३. विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • ४. तीन वर्षमा प्यूठान नगरमा ५ किलोमिटर कालोपत्रे सडक

  • ५. गौमुखी बजारमा सचिवालय भवनका लागि निःशुल्क जग्गा सहयोग

  • ६. प्युठानमा पुष्पलाल र बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण

  • ७. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ८. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ९. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • १०. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए


  •   सोमबार, साउन १३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ गोपेको देउराली सामुदायिक वन क्षेत्रमा जंगली जनावर चितुवाको आतंक बढ्दै गएको छ ।
    उक्त क्षेत्रमा बाख्रा चराउन गएकी तिलकुमारी खत्री गौतम र दुर्वता खत्री गौतमका बाख्रामाथि चितुवाले आक्रमण गर्दा ४ वटा बाख्रा मरेका छन् ।
    बाख्रा चराउने क्रममा जंगलतर्फ गएको बेला अचानक चितुवा देखिएर आक्रमण गरेको स्थानीयले बताएका छन् ।
    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी जैसिथोक बरबोटबाट प्रहरी हवल्दार रामबहादुर रानाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
    प्रहरीले थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
    स्थानीयवासीले पछिल्लो समय देउराली सामुदायिक वन क्षेत्रमा चितुवाको आआवागमन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित निकायसँग वन क्षेत्रमा गस्ती र निगरानी बढाउन माग समेत गरेका छन् ।

    Advertisement

    सोमबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा
    प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद
    रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु
    रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट
    दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    लोकप्रिय

    • १.
      सामाजिक कथावस्तुमा आधारित मौलिक तीज गीत ‘घर

    • २.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • ३.
      विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    • ४.
      तीन वर्षमा प्यूठान नगरमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      गौमुखी बजारमा सचिवालय भवनका लागि निःशुल्क जग्गा

    • ६.
      प्युठानमा पुष्पलाल र बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण

    भर्खरै

    • १.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • २.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ३.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ५.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ६.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ७.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    • ८.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation