• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि


  •   शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
  • मसुरिया। दाङको राप्ती गाउँपालिकामा आयोजित क्षयरोग स्क्रिनिङ शिविरमा १७ जनामा क्षयरोग पुष्टि भएको छ।
    गाउँपालिकाको वडा नम्बर ३ मसुरिया, वडा नम्बर ६ पत्थरगढवा र वडा नम्बर ८ पिपरीमा तीन दिने शिविर सञ्चालन गरिएको थियो। शिविरमा ६२६ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए।
    उनका अनुसार क्षयरोगको उच्च सम्भावना देखिएका १४९ जनाको खकार संकलन गरी जिन एक्सपर्ट परीक्षणका लागि लमही अस्पताल रिफर गरिने छ।
    शिविरमा बर्दिया अस्पतालका डा. राजेन्द्र बसौला, भीम अस्पताल भैरहवाका एक्सरे टेक्निसियन राजेश राय, क्षयरोग मुक्त अभियानका संयोजक प्रतिमा विष्ट, नेपाल रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम कुमार अधिकारीलगायतको टोली सहभागी थियो।
    डा. बसौलाका अनुसार परीक्षण गराउन आएका धेरै व्यक्तिमा फोक्सोसम्बन्धी समस्या देखिएको थियो। शिविरमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मेसिन प्रयोग गरिएको थियो।
    शिविर ‘क्षयरोग मुक्त नेपाल’ अभियानअन्तर्गत राप्ती गाउँपालिकाको आयोजनामा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र दाङ स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
    गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायमै पुगेर गरिएको स्क्रिनिङ प्रभावकारी भएको भन्दै सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयम्सेवीप्रति आभार व्यक्त गरे।

    Advertisement

    शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation