• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • २. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ३. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ४. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ५. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ६. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ७. माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

  • ८. पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा

  • ९. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • १०. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

दाङमा २० तोला सुन चोरी, पाँच बालबालिका र एक व्यवसायी पक्राउ


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • दाङ — राप्ती गाउँपालिका–७ सिसहनियामा घर फोरेर झन्डै २० तोला सुन र ल्यापटप चोरी गरेको अभियोगमा पाँच बालबालिका र एक सुनचाँदी पसल सञ्चालक पक्राउ परेका छन्।
    फागुन २३ गते घरमा ताला लगाएर लमही सरेकी तारा गौतम भोलिपल्ट फर्किँदा घरको ढोका फुटाइएको र दराजमा राखिएको सुनका गरगहना तथा HP ल्यापटप चोरी भएको पाइएकी थिइन्।
    उनको उजुरीका आधारमा प्रहरीको टोली खटिएर अनुसन्धान थालेको थियो। जेठ ११ गते चोरीमा संलग्न पाँच जना बालबालिका पक्राउ परे। उनीहरूले चोरी गरिएका गहना लमहीस्थित ‘राहुल सुनचाँदी पसल’मा बेचेको बयान दिएपछि पसल सञ्चालक देव बहादुर बिकलाई पनि नियन्त्रणमा लिइएको हो।
    पसलबाट करिब ९ तोला तयारी गहना, केही कुच्चिएको सुन, भारतीय रुपैयाँ ३७ हजार ५ सय र नेपाली ९ हजार सुन तौल गर्ने डिजिटल मेशिन र गलाउने पम्प बरामद गरिएको प्रहरीले जनाएको छ।
    प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार, पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।

    Advertisement

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि
    तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते
    साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव
    स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
    प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार
    दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    लोकप्रिय

    • १.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • २.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ३.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ४.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी

    • ५.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    • ६.
      विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    भर्खरै

    • १.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • २.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    • ३.
      प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

    • ४.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • ५.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ६.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ७.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ८.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation