• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, चैत १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ५. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

सरुमारानी ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषित


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • प्युठान। सरुमारानी गाउँपालिका बुधवार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषित भएको छ।
    पालिकाभित्रका १६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले नियमित खोप प्राप्त गरेकाे आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीका अनुसार आवश्यक मापदण्ड र सूचक पूरा भएपछि सरुमारानीले उक्त मान्यता पाएको हो।
    समारोहमा संविधानसभा सदस्य धनबहादुर रायमाझीले पालिका अध्यक्ष झगबहादुर विश्वकर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
    स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको समन्वयमा सबै वडामा नियमित खोप केन्द्र सञ्चालन हुँदै आएको छ। खोपको माध्यमबाट शिशु, बालबालिका र मातृ मृत्युदर घटाउन टेवा पुगेको सरोकारवालाको भनाइ छ।

    Advertisement

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    भर्खरै

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ६.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ७.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ८.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation