• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

डा. रोजी थपलिया: अवसरको मोह त्यागेर डोल्पामा सेवा, सरकारको प्रशंसा


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • डोल्पा। जहाँ सुविधा छैन, त्यहाँ सेवा छ। जहाँ विकल्पको भिड थियो, त्यहाँ जिम्मेवारीको गह्राइ रोजियो। यही हो—डा. रोजी थपलियाको यात्रा। काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य सजिलै सुनिश्चित गर्न सक्ने अवस्थामा हुँदा–हुँदै उनले देशकै दुर्गम जिल्ला डोल्पालाई कर्मभूमि बनाइन्।
    नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दाका दिनहरूमा डोल्पा, जाजरकोट, हुम्लालगायतका विकट जिल्लाबाट उपचार खोज्दै भौतारिएका अनुहारहरूले उनलाई झस्काइरहन्थे। सुविधाको खोजीमा भौगोलिक कठिनाइ चिर्दै आउने ती बिरामीहरूको पीडा देख्दा उनले मनमनै अठोट गरिन्—”मैले यिनैलाई उपचार गर्ने छु, शहर नभई गाउँमै बसेर।”
    कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा पास गरेर सुर्खेतजस्ता सहजर जिल्लामा जागिर सुरु गर्न सक्ने अवसर हुँदा पनि उनले त्यो विकल्प अस्वीकार गरिन्। आठ महिना अघि डोल्पा जिल्ला अस्पतालमा नियुक्त भएपछि डा. थपलिया त्यहीँ निरन्तर खटिएकी छिन्।
    अहिले उनले चेतनाको अभाव र स्वास्थ्य सेवाको पहुँच नपुग्दा ज्यान जोखिममा परेका नवजात शिशुहरूलाई समयमै उपचार गरेर जीवनदान दिइरहेकी छिन्। सरकारी छात्रवृत्तिमा एमडी डर्माटोलोजी अध्ययन गर्ने सपना त्यागेर गाउँको अस्पताल रोज्ने उनका निर्णय आज उदाहरणीय बनेको छ।
    उनको यही समर्पणप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले व्यक्तिगत रूपमा फोन गरेर धन्यवाद तथा बधाई दिएका छन्। मन्त्री पौडेल आफैँ डोल्पा पुगेर डा. थपलियासँग भेट गरी प्रशंसा गरेका छन्।
    “डोल्पाका जनतालाई सेवा दिनु मेरो जिम्मेवारी हो,” डा. थपलिया भन्छिन्, “तर विशेषज्ञ जनशक्ति र स्रोतसाधनको अभावले बिरामी गुमाउँदा मन पोल्छ।”

    Advertisement

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation