• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

स्वर्गद्वारी क्याम्पसमा स्थगित स्ववियु चुनाव चैत ५ मै गर्न विद्यार्थीको दबाब


  •   सोमबार, चैत ०३, २०८१ मा प्रकाशित
  • प्यूठान – स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएपछि विद्यार्थी संगठनहरूले तत्काल चुनावी प्रक्रिया अघि बढाउन माग गरेका छन्। निर्वाचन कार्यालयले क्याम्पसमा अनुकूल वातावरण नभएको भन्दै सिफारिस गरेपछि प्रशासनले निर्वाचन रोक्ने निर्णय गरेको हो।
    स्वर्गद्वारी बहुमुखी क्याम्पसमा चैत ५ का लागि तय गरिएको स्ववियु चुनाव स्थगित भएपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल छैठौं र अखिल समाजवादीसहितको साझा प्यानलले तोकिएको समयमा नै निर्वाचन गराउन माग गरेका छन। स्ववियु चुनाव तोकिएकै समयमा हुनुपर्नेमा साझा प्यानल र अनेरास्ववियु एकमत भए पनि मिति सारिएकोमा आरोप-प्रत्यारोप सुरु भएको छ।
    अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रेमबहादुर विश्वकर्माले एमालेको हार मानसिकता र अनेरास्ववियुको गुण्डागर्दीका कारण चुनाव स्थगित भएको आरोप लगाएका छन। सोमबार साझ साझा प्यानलका नेता तथा कार्यकर्ताहरूले स्थगित स्ववियु चुनाव तत्काल सुरु गर्न क्याम्पस परिसरमा नाराबाजीसहित प्रदर्शन गरेका छन।
    उता,अनेरास्ववियु प्यूठानका जिल्ला अध्यक्ष टेकराज केसीले स्ववियु निर्वाचन रोक्ने निर्णयलाई आपत्तिजनक भन्दै क्याम्पस प्रशासनले राजनीतिक दबाबमा चुनाव सार्न खोजेको आरोप लगाए। “गठबन्धनका टिमहरू अनेरास्ववियुसँग पराजय निश्चित भइसकेपछि चुनाव रोक्न षड्यन्त्र गरिएको छ। हामी यसको घोर आपत्ति जनाउँछौं। विद्यार्थीहरू सचेत रहनुहोस्, चुनाव सारेर चैत्र १४ मा गर्ने भनिएको छ, त्यसका लागि तयार रहनुहोला,” केसीले भने।
    यसअघि, स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट टेकराज केसी, गठबन्धन (अखिल क्रान्तिकारी) बाट केसर सुनार, र स्वतन्त्र विद्यार्थी समूहबाट अनुपराज पाण्डे नेतृत्वको उम्मेदवारी दर्ता भएको थियो। क्याम्पसले स्थगित चुनाव सारेर चैत्र १४ गते गर्ने भनेको छ।

    Advertisement

    सोमबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation