• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ५. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • १०. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

गुल्मीमा किशोरीहरुलाई एचपिभी खोप लगाउन सुरु


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीमा एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । एच.पि.भी. खोप अभियानको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले खोप सामाग्री स्वास्थ्य कर्मीलाई हस्तातरण गरेर शुभारम्भ गरिएको हो ।
    जिल्लामा ११ हजार बढी किशोरीहरुलाई एचपिभी खोप लगाइने भएको छ । गुल्मी जिल्ला भरका ३९२ खोप केन्द्रमा आजदेखी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियान मार्फत जिल्लाका १० देखी १४ वर्ष उमेर समूहका ११ हजार ४८८ जना किशोरीहरुलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    खोप अभियानको सुरुवात कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अभियान सफल पार्न सबैलाई आग्रह गरे । कक्षा ६  देखी १० सम्म अध्ययन  गर्ने  ६ देखी १४ वर्ष उमेर समूहका ११ हजार ४८८ किशोरीहरुका लागि खोप लगाइने जानकारी गराएको हो ।
    विद्यालय बाहिर रहेका उक्त समूहका २२४ किशोरीहरुका लागि खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । खोप सुरुवात कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले पाठेघरको मुखको क्यान्सर विरुद्धको लागि खोप लगाउने कार्य हुनु सुखद पक्ष रहेको बताइन ।
    उनले अहिले दैनिक पाठेघरको मुखको क्यान्सर कारणले धेरै महिलाहरु मृत्यु भइरहेको अवस्थामा यो खोप अभियानले ठूलो प्रभावकारीता राख्ने बताए । किशोरीहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप लगाउन लागिएको हो ।
    सरकारले यो वर्षदेखि एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि कक्षा ६ देखि १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउदा बढी प्रभावकारी हुने भएकाले ६ देखि १० वर्षको उमेर छनोट गरिएको हो ।
    जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अभियानलाई जिल्लामा सबैले आफनो तर्फबाट सहयोग गरेर सफल बनाउन आग्रह गरे । यो खोप लक्षित समुहका सबै किशोरीहरुले अनिवार्य लगाउनुपर्ने भएकाले नछुट्न आग्रह गरे ।

    Advertisement

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन
    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ५.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    • ३.
      सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

    • ४.
      नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • ६.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ७.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ८.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation