• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

ऋषि धमलाको अनुराग हेरेपछि रवि लामिछानेले यसो भने,


  •   शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
  • काठमाडाैं – ऋषि धमलाको प्रस्तुती सिनेमा अनुराग शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

    Advertisement

    गएको शुक्रबारदेखि प्रदर्शनमा आएको यो सिनेमामार्फत ऋषि धमलाले आफ्नी श्रीमती एलिजा गौतमलाई सिनेमा क्षेत्रमा डेब्यू गराएका छन् । यो सिनेमालाई आम दर्शकले मात्रै हैन, राजनीतिक पार्टीका नेता र वरिष्ठ कलाकारहरुले समेत हेरिसकेका छन् ।

    सिनेमा राजनीति पार्टीका नेताहरु झलना खनाल,  लालबाबु  पण्डित, बिमला पण्डित रामशरण महत, गगन थापा,  रामचन्द्र पौडेल, डाक्टर शिवमाया तुम्बाहाम्फे, कलाकारहरु  हरिवंश आचार्य, भुवन केसी, रेखा थापालगायतले हेरिसकेका छन् ।

    सिनेमा हेरेका सबैले घुमाउरो पारामा प्रतिकृया दिइरहेको बेला पत्रकार रवी लामिछानेले भने सिधा प्रतिकृया दिएका छन् । बिहीबार रवि लामिछानेले सिनेमा हेरिसकेपछि ऋषि धमलालाई हेर्दै ‘कि म प्रतिकृया दिन्न दिएँ भने जे लाग्यो त्यही भन्छु’ भनेर स्विकृती लिएर सिनेमाको बारेमा प्रतिकृया दिए ।

    unn.prixa.net

    उनले भने, ‘सिनेमामा सबैको आ–आफ्नो टेस्ट हुन्छ । मलाई जुन खालको सिनेमा मन पर्छ । अरुलाई पनि त्यही सिनेमा मन पर्छ भन्ने छैन । कसैले पनि ‘बेस्ट मुभी’ बनाउछु भनेर  बनाउन सक्ने कुरा हैन, मलाई यो सिनेमा ठिकठिकै लाग्यो ।’

    ‘यो सिनेमा अझ धेरै राम्रो हुन सक्थ्यो । सिनेमाको कथामा, कलाकारहरुको अभिनयमा अझ राम्रो गर्न सकिन्थ्यो । तर यो सुरुवातको समय हो । हाम्रो एलिजा जीले रहरले गर्नुभयो जस्तो लाग्छ मलाई’, रवीले भने, ‘उहाँले आफ्नो प्यासनलाई यसरी अभिव्यक्त गर्नुभयो । अर्को समय उहाँले रहरभन्दा माथि उठेर काम गर्नुपर्छ । अनि बल्ल उहाँलाई ‘जज’ गर्न मिल्छ । मलाई सिनेमा राम्रो नराम्रो लाग्नु भनेको बेग्लै कुरा हो । उहाँले सिनेमा क्षेत्रमा योगदान दिनको लागि आउनु भएको छ । उहाँहरुलाई  यसपाली ‘वेलकम’ मात्र गरौँ । अर्को कामबाट चाहिँ ‘जज’ गरौँला ।’

    तर उनले ऋषिले आफ्नो श्रीमती एलिजालाई गरेको सपोर्टको भने खुलेर तारिफ गरे ।  उनले ऋषिले जुन किसिमको सपोर्ट एलिजालाई गरेका छन् त्यो एकदमै महत्वपूर्ण र उदाहरणीय भएको बताए । तर सिनेमा भने आफूलाई राम्रो नलागेको स्पष्ट पारे ।

    अनुरागमा एलिजासँगै कलाकार समुन्द्र पण्डितले मुख्य भूमिका निर्वाह गरेका छन् । समुन्द्रको पनि यो डेब्यू सिनेमा हो । त्यस्तै निर्देशक सत्यराज चौलागाईँको पनि यो डेब्यू निर्देशन हो ।

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation