• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा नेपाली युवती शिलशिला आचार्य पनि परेकी छन् ।
    लामो समयदेखि पर्यावरणको संरक्षणमा अभियान चलाइरहेकी शिलशिला बीबीसीको २०२४ को उत्कृष्ट सूचीमा नेपालबाट छनोट भएको एक्लो महिला हुन् । बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १ सय महिलाहरुको सूची सार्वजनिक गर्दैआएको छ । यसपटक शिलशिला आचार्य सयको सूचीमा परेकी हुन् । आचार्यले पसलहरुमा प्लास्टिकको झोला इन्कार गर्दै जलवायु परिवर्तन विरुद्ध अभियान चलाउँदै आएकी छन् । २०१४ देखि उनले ‘धन्यवाद म आफैं झोला बोक्छु’ अभियान सञ्चालन गर्दैआएकी छन् । अर्थात् यस अभियानले पसलमा दिइने प्लास्टिकका झोला नबोकेर ग्राहकलाई आफैं कपडाका झोला प्रयोग गर्न प्रोत्साहन गर्छ । फलस्वरुप हाल भाटभटेनी लगायत काठमाडौंका ठूला सुपरमार्केटमा प्लास्टिकको सट्टा कपडाका झोला प्रयोग हुँदैआएको छ । बीबीसीले यस वर्ष नोबेल पुरस्कार विजेता नादिया मुरादसहित १०० जना महिलाको सूची सार्वजनिक गरेको हो । जहाँ पर्यावरण, कृषि, स्वास्थ्य, राजनीतिक अभियान लगायत क्षेत्रमा सक्रिय र प्रभावशाली महिलाहरुको नामछ ।
    नेपालकी शिलशिला आचार्यले भने फोहोर व्यवस्थापनको क्रममा अभनी भेन्चर्स नामक संस्था चलाउँछिन् । जहाँ उनको संस्थाले फालिएका प्लास्टिक संकलन गरेर विभिन्न सजावटका समग्री बनाएर पुनप्रयोगमा ल्याउने गरेको छ ।
    साथै सीमान्तकृत समुदायका ३ सय भन्दा धेरैलाई रोजगारी पनि दिएको छ । आचर्यले यस संस्थामार्फत हिमालमा फालिएका प्लास्टिकको व्यवस्थापनमा पनि काम गरेकी थिइन् ।
    गुल्मीमा जन्मिएकी शिलशिला आचार्य चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए पनि छाडेर वातावरण अध्ययन गर्दै जलवायु तथा पर्यावरणको क्षेत्रमा अभियन्ता बनेर लागेकी थिइन् ।

    Advertisement

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation