• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

भारतको अनुदानमा बनेको स्कुल भवन, १६ बर्षपछी हस्तान्तरण


  •   शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
  • दाङ । देउखुरी स्थित बालजनता माध्यमिक बिद्यालय बनगाउँको भवन १८ बर्षपछि बिद्यालयले आफ्नो स्वामित्वमा पाएको छ ।
    २०१७ सालमा स्थापना भएको बिद्यालयमा भारत सरकारको नगद अनुदानमा २०६३ सालमा भवनको शिलन्यास गरिएको थियो । ३७ कोठे भवनको शिलन्यास तत्कालिन नेपालका लागि भारतिय राजदुत शिबशँकर मुखर्जीले गरेका हुन । शिलन्यास पश्चात् करिब साढे दुईबर्षपछि निर्माण सम्पन्न भएको थियो ।
    भारत सरकारको नेरू करिब २ करोड र बिद्यालयको करिब ३५ लाख गरि २ करोड ३५ लाखको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको थियो । ६५/६६ सालतिर बिद्यालयको भवन निर्माण भईसक्दापनि बिद्यालयलाई भने भवन हस्तान्तरण गरिएको थिएन । करिब १६ बर्ष पछि शुक्रबार भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतिय दुतावासका प्रथम सचिब अबिनास कुमार सिँहले भवन हस्तान्त्रण गरेका हुन । हस्तान्त्रण पश्चात् उक्त भवन लामो समयपछि बल्ल बिद्यालयको स्वामित्वमा आएको छ ।
    बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बिक्रम प्रसाद चौधरीले समयको पावन्दीका कारण हस्तान्त्रन ढिलो भएको बताए । दुबैको समय एकैचोटि मिलाउन नसक्दा समय लम्बिएको उनको भनाई छ । ‘कोरोना कहरले पनि समय लम्बियो, पद्मोदय उच्च माबि घोरहीको भवन र बालजनताको भवन हस्तान्त्रण एकैचोटी गर्ने दुतावासले निर्णय गर्यो अध्यक्ष चौधरीले भने-हाम्रो मिल्दा दुतावासको समय मिल्दैन, दुतावासको समय मिल्दा पद्मोदयको मिल्दैन, यसर्थपनि धेरैबर्ष बित्यो ।’ शिलालेखमा क-कसको नाम राख्ने भन्ने निर्णयले टुँगो नपाउँदापनि समय लम्बिएको चौधरीले बताए ।
    पद्मोदय उच्च माबि घोराहीमा पनि भारतिय सरकमरको लगानीमा भवन निर्माण भएको थियो । पद्मोदय र बालजनता उच्च माबि बनगाउँको भवन निर्माण कार्य एकैसाथ शुरु भएको थियो । दुबै भवन एकैसाथ हस्तान्तरण गर्ने भारतिय दुतावासको निर्णयले पनि ढिला भएको बुझाई छ । सोही अनुरुप शुक्रबार दुबै बिद्यालयको भवन हस्तान्त्रण गरिएको छ ।
    बालजनता उच्च माबिका प्रधानाध्यापक कृष्ण केसीका अनुसार भारतिय दुतावासको १ करोड ९९ लाख ९६ हजार नगद अनुदानमा उक्त भवन निर्माण शुरु गरिएको थियो । तर काम सम्पन्न गरिसक्दा करिब २ करोड ३५ लाख कुल खर्च भएको र करिब ३५ लाख बिद्यालयले खर्च गरेको प्रधानाध्यापक केसीले बताए ।
    लुम्बिनी प्रदेशका सामाजिक बिकाश मन्त्रि रत्न प्रसाद केसीको प्रमुख आतिथ्यता र नेपालका लागि भारतिय दुतावास अविनास कुमार सिँहको उपस्थितीमा भवन बिद्यालयलाई हस्तान्त्रण गरिएको हो ।
    समुद्घाटन तथा हस्तान्त्रण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी रत्न प्रसाद केसीले छिमेकी राष्ट्रको शिक्षालाई उकास्न भारतिय सरकारले गरेको यो लगानीलाई भुल्न नहुने बताए । पछिल्ला समय युवा बिद्यार्थीहरुमा बिदेशी ट्रेन बसिरहेको प्रति चिन्ता ब्यक्त गर्दै उनले गुणस्तरिय शिक्षामा सदैब अग्रसर हुनुपर्ने बताए । शिक्षक शिक्षिका सँगै तिनतहका सरकार तथा प्रतिनिधिले यसतर्फ उच्च ध्यान दिनुपर्ने मन्त्री केसीेले बताए । लुम्बिनी प्रदेश सरकारले मेरो बिद्यालय,मेरो जिम्वेवारी भन्ने कार्यक्रमको योजना बनाउँदै शिक्षामा जोड दिने बताए । थोरै बिद्यालय धेरै बिद्यार्थीको योजना अनुरुप प्रदेश सरकार लागिपरेको र एक बिद्यालय एक स्वास्थ्यकर्मीको योजना पनि अघि बढाएको उनको भनाई छ ।
    कार्यक्रममा जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माले दुईदेश बिचको सम्बन्ध प्रगाढ बनाउन भारतिय सरकारको कदमलाई स्वागत गरे । भारतले नेपालमा थुप्रै लगानी गरेको स्मरण गर्दै उनले छिमेकी राष्ट्रबिच भाईचाराको सम्बन्ध बन्नुपर्ने बताए ।
    कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भारत सरकारको अनुदानमा बनेको भवन नेपाल-भारत बिचको सुमधुर सम्बन्धको चिनो भएको बताए । उनले नेपाल र भारतबिच आयात निर्यात सजिलै हुने र जसले गर्दा रोजगारीमा थुप्रै नेपाली जोडिएको बताए ।

    Advertisement

    शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    भर्खरै

    • १.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • २.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ७.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ८.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation