• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सुरक्षित महिनावारी अक्षयकोष स्थापना


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • बुटवल । सेवा सञ्चार (सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल)ले ५० हजार रुपैयाँको ‘सुरक्षित महिनावारी अक्षयकोष’ स्थापना गरेको छ। अभियान स्थापनाको ११ औँ वर्षको अवसरमा संस्थाले मंगलवार अक्षयकोष स्थापनाको घोषणा गरेको हो।
    अक्षयकोषबाट सुरक्षित महिनावारीको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति, संघ संस्था, विद्यालय, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, अस्पताल, पत्रकार मध्ये एक जनालाई हरेक वर्ष पुरस्कृत गर्ने योजना रहेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन् ।
    अक्षयकोष स्थापनाका लागि गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सह–कोषाध्यक्ष एवं मालिका गाउँपालिका–५ छापहिले गुल्मी निवासी यूवा समाजसेवी झविन्द्र आचार्यले सहयोग गरेका छन् ।
    आफूले चलाएको अभियान र निरन्तरको मागले गर्दा नेपालका सवै सामुदायिक विद्यालयमा २०७७ सालदेखि निःशुल्क सेनेटरी प्याडको व्यवस्था सरकारले गरेको उनले जानकारी गराइन् । २०७० साल फागुन १५ गतेदेखि गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेबाट अभियानको शुरुवात गरिएको थियो ।
    विद्यालय केन्द्रित अभियानपछि महिनावारी भएको बेला छात्राहरु विद्यालय नजाने, गएपनि बीचमै पढाई छाडेर घर फर्कने र आफूलाई परेका समस्या ढुक्कसँग नभन्ने, लजाउने जस्ता समस्याहरु नरहेको खड्काले दावी गरिन् । ‘महिनावारी महिलाहरुले नचाहेर पनि अनूभुति गर्छन् भने पुरुषहरुले यसको चाहेरपनि अनूभुति गर्न सक्दैनन्’,खड्काले भनिन्,‘महिनावारी एउटा सामान्य प्रक्रिया हो भन्ने कुरा सवैले बुझ्नुपर्दछ। महिलालाई प्रकृतिले दिएको अनुपम बरदानको रुपमा यसलाई लिनुपर्दछ।’
    संस्थाले अभियान दिवसकै अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर १० स्थित सालझण्डी माध्यमिक विद्यालयमा महिनावारी समस्या, स्तन क्यान्सर तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ।

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation