• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष युवा समाजसेवी दुर्गा थापाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

    Advertisement

    गलकोट नगरपालिका ७ मल्म हाल जापानमा कर्म गर्दै आएका समाजसेवी थापाले श्रीमती सकुन केसी थापा र छोरा बिनम्र थापाको जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोला, चित्रेथुम निवासी पुतली विश्वकर्माको परिवारलाई ८५ हजारको खाद्यान्न र नगद रु ५ हजार सहयोग गरेका हुन् विश्वकर्माको परिवारलाई एक कार्यक्रमका बिच उक्त खाद्यान्न सामाग्री सहयोगी दुर्गा थापा र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

    विश्वकर्माको परिवारमा शारिरिक अशक्त बालबच्चा, पाका उमेरका गरि १० जनाको परिवार रहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका विश्वकर्मा परिवारको जग्गा जमिन पनि पर्याप्त नरहेको र दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आईरहेको वडा अध्यक्ष थापाले बताए।

    रोजगारीको सिलसिलामा जापानमा रहेर व्यवसाय सञ्चालन गर्दै आईरहेका समाजसेवी थापाले आफु विदामा नेपाल आएको बेला विश्वकर्मा परिवारमा समस्या रहेको जानकारी पाएपछि आफ्नो श्रीमती र छोराको जन्मोत्सवमा खाद्यान्न सहयोग गर्ने योजना तय गरेको बताए।

    समाजमा दुख पिडा र आर्थिक अभावमा कसैले समस्या झेल्न नपरोस भन्दै एकले अर्कोलाई सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु सदभाव बाँडन उक्त खाद्यान्न सहयोग गरेको थापाले उल्लेख गरे ।

    समाजसेवी थापाले यस अघि नेपालमा गएको विनाशकारी भूकम्प र कोराना कालमा पनि गलकोटमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको स्मरण गर्दै संकटमा सबै नागरिकले जसले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।

    खाद्यान्न ग्रहण गरेपछि विश्वकर्मा परिवारले सहयोगी थापालाई धन्यवाद ज्ञापन गरेको छ । जन्मोत्सवमा गरिने फजुल खर्च कटौती गरि विपन्न परिवारलाई गरिने यस्ता सहयोग सबैका लागि अनुकरणीय हुने उक्त सामाग्रीको निशुल्क ढुवानीकर्ता युवा व्यवसायी हुम थापाले बताए । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न नागरिकलाई सहयोग गर्नु परोपकारी काम हुने उल्लेख गरे ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation