• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीमा वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाका वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले एक कार्यक्रमको अयोजना गरेर कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
    कर्मचारीलाई निजामती सेवाको पोसाक बाहेक सुरक्षा कर्मीले लगाउने जस्तै पोसाक र उनिहरुको दर्जा अनुसारको दर्ज्यानी चिन्ह गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रदान गर्नुभयो। दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा वन सेवाका कर्मचारीहरुले सुरक्षाकर्मीहरुले जस्तै सलामी दिएका थिए ।
    कर्मचारीलाई प्रदान गरिएको दर्ज्यानी चिन्हमा उनिहरुको पद अनुसार सुरक्षाकर्मीहरुको जस्तै संकेतहरु रहेका छन् । उनिहरुको बढुवासँगै त्यो दर्ज्यानी चिन्ह पनि थपिदै जान्छ ।
    वन गस्ती, अनुगमन निरिक्षण लगायतका फिल्ड कार्यक्रम कार्यान्वयनका समयमा ड्रेस कोड अनुसारको पोशाक प्रयोग गर्नका लागि कर्मचरीलाई पोसाक र दर्ज्यानी चिन्ह प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत जीवन पंगेनीले बताउनुभयो । कर्मचारीहरु वन जंगलमा फिल्डमा काम गर्दा उनिहरुको छुट्टै पहिचाहन स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले १२ वटौ जिल्लाका वन कर्मचारीलाई पोसाक र दर्ज्यानी चिन्ह प्रदान गर्ने नीति बनाएको छ ।
    यस्तो खालको व्यवस्था नेपालका अन्य प्रदेशहरुका रहेको छैन्। तर छिमेकी मुलुक भारत लगायतका अन्य देशहरुमा भने रहेको छ । वनमा जस्ती गर्दा र प्रत्येक शुक्रबार कार्यालयमा समेत ड्रेस कोड अनुसारको पोशाकको प्रयोग गर्नु पर्ने नियम रहेको छ ।
    हाल प्रयोगमा रहेको निजामती पोशाक कार्यालयमा रहि कामकाज गर्न सहज नै भए तापनि तन कर्मचारीहरु अधिकांश समय फिल्डमा नै कामकाज गर्ने हुँदा सो पोशाक लगाएर फिल्डमा काम गर्न अप्ठ्यारो महशुस भएको भन्दै छुट्टै पोसाक र दर्ज्यानी चिन्हको व्यवस्था गरिएको पंगेनीले बताउनुभयो । विना पोशाक फिल्डमा काम गर्दा सर्वसाधरण व्यक्तिहरुले कर्मचारीहरूलाई पहिचान गर्न असमर्थ हुने हुँदा कर्मचारीको पहिचान र आत्मवल वढाउन तथा कर्मचारीहरुमा अनुशासन र एकताको लागी एउटा छुट्टै पोशाक तथा कोडको आवश्यकता रहेको भन्दै लुम्बिनी प्रदेश सरकारले यो व्यवस्था लागु गरेको हो । छुट्टै पोशाक तथा कोडका प्रदान कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले पोसकले काममा थप उर्जाप्रदान गर्ने बताउनुभयो । उहाँले सुरक्षा नियकलाई जस्तै केहि पोसाक लगाउने तरिकासँगै यसको मर्यादा लगायतको विषयमा समेत जानकारी गराउनुभयो ।
    गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दज्र्यानी चिन्हको कदर गरेर सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले लुम्बिनी प्रदेश सरकारले यस्तो निर्णणले कर्मचारीलाई काममा थप उत्प्रेरणा पैदा गर्ने बताउनुभयो ।
    नेपाल वन सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको मुख्य जिम्मेवारीको रुपमा रहेको वन संरक्षण एउटा अर्धन्यायिक तथा सुरक्षासँग सम्बन्धित नियमित क्रियाकलापहरु (गस्ती, अनुगमन, खानतलासी, वन मुद्दाको अनुसन्धान तथा तहकिकात लगायत) थप प्रभावकारिताका साथ सशक्त रुपमा कार्यान्वयन गर्नका लागी समेत छुट्टै पोशाकको आवश्यकता परेको छ । वन सेवाका कर्मचारीहरुका लागि व्यवस्था भएको ड्रेस कोडले कर्मचारीको सहज पहिचान भई मनोवल उच्च हुनुका साथै आत्मसम्मान बढने र मनोवृत्तिमा सुधार लुम्बिनी प्रदेश सरकारको रहेको छ ।

    Advertisement

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...