• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बहुला कुकुरको टोकाईबाट १० जना घाईते


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाईते भएका छन ।

    Advertisement

    लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाईबाट ८ जना घाईते भएका हुन ।

    लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँ निवासी हरु बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष ४२ को मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को रेवती यादब घाईते भएका छन ।

    त्यस्तै बिद्यालय जाँदै गरेका बिद्यार्थी बन्गै निवासी बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरीलाई टोक्दा उनिहरुपनि घाईते भएका छन । घाईतेहरु सबैको लमही अस्पतालमा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

    बहुला कुकुरको टोकाईबाट स्थानिय त्रसित बनेका छन । खासगरी कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानिय त्रसित भएका हुन । घटना निम्त्याउने कुकुरलाई स्थानियले मारेर गाडिसकेका छन । तर अन्य कुकुरपनि बहुलाएको हुन सक्ने भएकाले स्थानिय त्रसित बनेको समाजसेवी राजु पुनले बताए । “सम्बन्धित कुकुरले अरु कुकुरलाई टोकेको हुन सक्छ, जसले गर्दा अन्य कुकुर बहुलाउने अबस्था आउन सक्छ समाजसेवी पुनले भने-यस तर्फ सबैको ध्यान जान जरुरी छ ।”

    बहुला कुकुरको बिगबिगी बढ्ने सँकेत देखिएपछि वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गरेका छन । अन्य कुकुरको ब्यबस्थापन तथा उपचारका लागि आफू लागि परेको र जसका लागि पशु स्वास्थ्य शाखामा खबर गरिसकेको जानकारी दिए ।

    उता पशु स्वास्थ्य शाखा लमही नगरका प्रमुख शिबराज न्यौपानेले अन्य कुकुरको ब्यबस्थापनका लागि छलफल भईरहेको बताए । जसका लागि कुकुर बल्झाउने जाली आबस्यक पर्ने र उक्त जाली नभएका कारण केही समय लाग्न सक्ने बताए । “हामी ब्यबस्थापनमा लागेका छौ, त्यसको लागि बल्झाउने जाली चाहिन्छ प्रमुख न्यौपानेले भने-हामी सामाग्री मगाउँछौ अनि ब्यबस्थापन गर्छौ ।”

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation