प्युठान। गायिका सुनिता बुढा मगरले “कुनै रातमा निद छैन” बोलको नयाँ आधुनिक गीत बजारमा ल्याउनुभएको छ ।
सुवास गुरुङको शब्द तथा संगित रहेको गीतमा सुनिताको स्वर रहेको छ ।
म्युजिक भिडियोसमेत तयार पारेर सार्वजनिक गीतको एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ समित परियारले गर्नुभएको छ ।
गीतलाई सुवास गुरुङ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मालिका रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमाहरिस धितालले निर्देशन र सम्पादन गरेका छन् ।
प्युठानकि गायिका सुनिताले यसअघि एउटा तिज गीतमा अभिनय गरेकी छन् ।
Advertisement
भिडियो हेर्नुहोस