• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ६. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ७. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ८. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ९. यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

  • १०. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

गरिमा खोज्दै गुरुहरू


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • काठमाडौं। “जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ।”

    Advertisement

    “एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन २८ गतेको गोरखापत्रमा शिक्षकको गुण’ शीर्षकमा एउटा लेख छापिएको लेखको यस भनाइले शिक्षक र विद्यार्थीबिचको सम्बन्ध र सिकाइको अभ्यासलाई दर्साउँछ । यसमा भनिए जस्तै वर्तमानमा शिक्षकलाई प्रसन्न चित्त अवस्थामा फेला पार्न सकिन्छ ? भन्ने जिज्ञासामा शिक्षकहरूको सहज जवाफ हुने गर्छ, “सकिँदैन ।”

    कारणबारे शिक्षकहरूको तर्क हुने गर्दछ, “शिक्षकका समस्यै समस्या छन्, राज्यले सम्बोधन नगर्दासम्म प्रसन्न चित्त कठिन हुन्छ ।” नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले समस्याका १७ थरी फेहरिस्त सुनाउँदै भने “शिक्षकका एकै खालका सेवा सुविधा छैन । स्थायित्व छैन । बढुवा छैन । ग्रेडमा विभेद छ । कक्षाकोठाभित्र पर्याप्त दरबन्दी छैन । महिनावारी तलब उपलब्ध गराइँदैन । यस पेसामा उत्साह र अभिप्रेरणा नभएपछि व्रmमशः आकर्षण घट्दो छ । यस्तै रहेमा अब्बल जनशक्ति शिक्षण पेसामा प्रवेश नगर्ने अवस्था रहन्छ ।”

    विशेष गरी २०४६ सालको प्रजातन्त्रपछि शिक्षकहरूले दलको झन्डा बोकेर हिँड्न थालेपछि शिक्षकको मर्यादा र प्रतिष्ठामा समाजले औँला ठड्याउन थालेको हो । यसले गर्दा शिक्षकप्रतिको सम्मान र बुझाइमा समाजको दृष्टिकोण फरक हुँदै गयो । तर शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले एकाध शिक्षकलाई उदाहरण दिएर यसलाई सामान्यीकरण गर्न नमिल्ने तर्क गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

    • ६.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    भर्खरै

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ३.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ४.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • ५.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ६.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ७.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ८.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation