• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

घरभाडा छुट दिन व्यवसायीहरुको आग्रह


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • रुपन्देही । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले व्यवसायलाई धरासायी हुनबाट जोगाउन घरधनीहरुलाई भाडादर छुट गर्न आग्रह गरेको छ ।
    पर्यटन सेवा उद्योगका रुपमा रहेको होटल व्यवसाय कोभिड १९ संक्रमणसंगै पछिल्लोसमय आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै धरासायी बनेका व्यवसायीहरुर्र्ला बचाउनका लागि घरभाडा छुट गर्न आग्रह गरिएको अध्यक्ष लेखनाथ भण्डारीले बताए ।
    संघले घरभाडा छुट गर्ने व्यवसायीहरुलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उनले अन्य घरधनीहरुलाई समेत प्रत्येक्ष भेटेर, टेलिफोन तथा सार्वजनिक माध्यमबाट छुटका लागि आह्वान गरिएको उल्लेख गरे । पछिल्लो समय करिब २ दर्जन घरधनीहरुले २० देखि ४० प्रतिशतसम्म घरभाडा छुट गरेको उनले बताए । जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बैंकको ब्याजदर कम गर्ने र मुख्यतः घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए ।
    रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटेल भाडामा रहेका उनले बताए । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन् । बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तर्रास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता कारणले ब्यापार ब्यवसायमा गिरावट आएको उनले बताए । अहिलेसम्म ५ प्रतिशत ब्यवसायीहरु बिस्थापित भएको उनले उल्लेख गरे ।
    संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडको व्यवस्था रहेको उल्लेख गरे । टाईगर रिसोर्ट, पवन प्यालेस र सिद्धार्थ भिल्ला गरी ३ वटा पाचतारे बुद्धमाया गार्डेन, होटल कसाई र ड्रिमल्याड गेल्ड रिसोर्ट गरी ३ वटा ३ तारे तथा १ दर्जन बढी तारे स्तरका होटलहरु संघमा आवद्ध रहेका छन् । रुपन्देहीमा पर्यटन क्षेत्रमा ३० खर्ब बढी लगानी रहेको उनले दाबी गरे । कार्यक्रममा घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवी प्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए । पछिल्लोसमय आगजनीबाट क्षति भएका ३ वटा होटल ब्यवसायीलाई सहयोग गरिएको उनले बताए ।
    ठूला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाइएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुँदा पर्यटन व्यवसाय ठप्प छ । संचालन खर्चसमेत चलाउन नसक्ने अवस्था छ । बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष खनालले बताए । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउन प्रदेश मन्त्रालयबाट पर्यटन बस व्यवस्थापन गरी टुर ब्यवस्थापन गर्ने तयारी रहेको खनालले बताए ।
    संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट व्यवसाय टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए । रात्रीकालिन सेवा ब्यवस्थापन महत्वपूर्ण रहेको उनले बताए ।
    घरधनी रबिलाल पोखरेलले घरभाडा बाहेक व्यवसाय दीगो बनाउन स्थायी समाधानको पहल जरुरी रहेको बताए । धेरै ब्यवसायीहरु पेशा छोड्ने मनसायमा देखिएको उनले दाबी गरे । खानाको गुणस्तर, बसाई लम्ब्याउनेजस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पूर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनुजस्ता कारण पनि यसका प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

    Advertisement

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation