• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ५. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • १०. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

गुल्मी अस्पतालमा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र


  •   बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । अस्पतालमा बिभिन्न सेवा सुबिधा सुधार र थपको माग गर्दै उपभोक्ता हित संरक्षण मंचले गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र बझाएका हुन् ।  उपभोक्ताको हित, बस्तु र सेवाको स्वच्छता, गुणस्तरीयता सहजताको हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउँन भन्ने उदेश्यले अस्पतालमा बिभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशर बहादुर थापाले बताए ।
    उपचारका लागि भर्ना भएका विरामीले पाउदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनु पर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराइएको छ । त्यस्तै ओपिडी, इमेजेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउन ल्याउन पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
    अस्पतालको खोला साइडमा तारजाली वा पखालले परिसर घेर्ने, सर्भर र इकोरुमको एरिया फराकिलो बनाउने माग राखिएको छ । त्यस्तै चौविसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउन पर्ने, प्रसती कक्ष सफा र उछारिलो बनाउने ,जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा अझ धेरै सहज बनाउनु पर्ने माग गरेका छन् ।
    ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउन पर्ने जस्ता माग राखिएको छ । अस्पतालले दिदै आएको सेवा विगतको तुलनामा धेरै संधार भएको उल्लेख गरिएको छ ।ध्यानाकर्षण पत्र बुझ्लै अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले अस्पताल सुधारका लागि दिइएको सुझाव मनन गरेर अगाडी बढने बताए । गुल्मी अस्पताललाई सबैको भरपर्दो अस्पताल बनाउन सबैपक्षको सहयोग सुझाव आबश्यक रहेको पाण्डेले बताए ।

    Advertisement

    बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन
    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ५.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    • ३.
      सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

    • ४.
      नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • ६.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ७.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ८.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...