• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, फागुन ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

लोकप्रिय समाचार

  • १. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • २. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ३. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ४. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ५. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ६. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

  • ७. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • ८. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • ९. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • १०. संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

प्यूठान अस्पतालको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • प्युठान । विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा बिष्टलाई नियुक्त गरेको हो । प्रदेश सरकारले ब्यबस्थापन समिति सदस्यमा राधिका खड्कालाई नियुक्त गरेको छ । अध्यक्ष बिष्ट नेकपा(एमाले) प्युठानका अध्यक्ष हुन। प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बिष्ट विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रीय छन् ।
    नेकपा माओवादी केन्द्रका नेता पित बहादुर महतरा झिमरुक गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखी पद रिक्त थियो ।

    Advertisement

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड
    दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच
    कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो
    प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    लोकप्रिय

    • १.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • २.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ३.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ४.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ५.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    भर्खरै

    • १.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • २.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

    • ३.
      अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

    • ४.
      रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

    • ५.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

    • ६.
      एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    • ७.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

    • ८.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation