• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्यूठान डान्स आइडल : उत्कृष्ट्र १७ जना को-को हुन?


  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
  • प्यूठान ।  प्युठान डान्स आइडलमा आज आईतबार १७ जना छनौट भएका छन्। आज स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको चौथो दिन भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन ।
    प्यूठान डान्स आइडल संयोजक प्यार अलि खानले डान्स आईडल महोत्सवको मुख्य आकर्षण भएको सुनाउदै भने, ‘निर्णायकको मूल्यांकन र दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्नेछौं।’
    आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन्। उत्कृष्ठ १० जना प्रतियोगी छनौट भएसंगै भोटिङ सुरु गरिने छ। मेला हेर्न आउने दर्शक भोटिङमा सहभागी हुनेछन्। प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ।
    प्रतिस्पर्धीहरुको नृत्य प्रतिभाको मूल्याङ्कन नृत्य निर्देशक साहिर केसी तथा नृत्य निर्देशिका बबिता बोहोराले गर्दै आएका छन्।
    जिल्लाका ९ वटै स्थानिय तहमा पुगि नृत्य प्रतिभा छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समितिले जनाएको छ।
    महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवम् प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठान डान्स आइडल नृत्य प्रतिभाको उजागर गराउने कार्यक्रम रहेको बताएका छन्। ‘आइडल कार्यक्रम मार्फत जिल्लाको नृत्य प्रतिभा राष्ट्रिय स्तरसम्म चिनिने अवसर प्राप्त हुनेछ।’ नेपाली नृत्य कला संस्कृतिलाई संरक्षण गर्न तथा नृत्य प्रतिभाको प्रस्फुटन गराउन प्यूठान डान्स आइडल कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उनले चर्चा गरे।

    Advertisement

    प्यूठान डान्स आइडल -२०७९
    Top -17
    १. एलिसा थापा, मल्लरानी गाउँपालिका
    २. विरा घर्ती मगर, स्वर्गद्वारी नगरपालिका
    ३. सिमा जिसी, नौबहिनी गाउँपालिका
    ४. अस्मिता सुनार, ग्रुप झिम्रुक गाउँपालिका
    ५. सृष्टी रेग्मी, झिम्रुक गाउँपालिका
    ६. अर्जुन भण्डारी, प्यूठान नगरपालिका
    ७. सायना सुनार, प्यूठान नगरपालिका
    ८. सरस्वती घर्ती मगर, प्यूठान नगरपालिका
    ९. अञ्जली जिसी, प्यूठान नगरपालिका
    १०. मुन्नी घर्ती, प्यूठान नगरपालिका
    ११. नेहा परियार, ऐरावती गाउँपालिका
    १२. रेजिना केसी, ग्रुप गौमुखी गाउँपालिका
    १३. मनिषा घर्ती, नौबहिनी गाउँपालिका
    १४. बिपाशा थापा, प्यूठान नगरपालिका
    १५. सृष्टी गहतराज, प्यूठान नगरपालिका
    १६. प्रिया जिसी, ऐरावती गाउँपालिका
    १७. एलिना श्रेष्ठ, प्यूठाननगरपालिका

    आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation