• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीदरवारमा नर्शिङ्ग दिवस सम्पन्न


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • गुल्मी  । गुल्मीदरवार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक समारोहका बिच नेपाल नर्शिङ्ग दिवस भब्य रुपमा सम्पन्न गरिएको छ । गाउपालिकामा कार्यरत नर्शिङ्ग सेवाका स्वास्थ्यकर्मिहरुलाइ टिका फुलको गुच्छा र नर्शिङ्ग टोपि लगाएर गाउपालिका उपाध्यक्ष तारा थापा ढेगाले सम्मान गर्नुभएको थियो । दिवसकै अवसरमा कुर्सि दौड प्रतियोगिता संचालन गरि प्रथम द्धितिय र त्रितिय ३ जनालाइ नगद पुरस्कारले सम्मान समेत गरिएको छ ।नर्शिङ्ग दिवसको अवसरमा गुल्मीदरवार गाउँपालिका अन्तर्गत जेष्ठ नर्शिङ्ग सि अ न मी निरिक्षक जुनाकला बस्नेतले केक काटेर दिवसको समुद्धघाटन गर्नुभएको थियो ।
    निश्वार्थ भावले स्वास्थ्य सेवामा अहोरात्र खटिने नर्शिङ्ग सेवाका स्वास्थ्यकर्मिहरुलाइ हौसला बढाउन साथै उहाहरुले स्वास्थ्य सेवामा पुर्याउनुभएको अतुलनिय योगदानको कदर गर्दै सम्मान स्वरुप दिवसको आयोजना गरिएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायाण प्रसाद अर्याले बताउनु भयो । दरवार देवीस्थान स्वास्थ्य चौकिमा कार्यरत सि अ न मी निरिक्षक जुनाकला बस्नेतको अध्यक्षता र उपाध्यक्ष तारा थापा ढेंगाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत सम्झना अधिकारी, जनस्वास्थ्य निरिक्षक गोपाल बहादुर कार्कि,गुल्मीदरवार गाउपालिका अन्तर्गत कार्यरत स्वास्थ्य संस्था प्रमुखहरु,गुल्मीदरवार गाउपालिका स्वास्थ्य शाखा र अन्तर्गतका नर्शिङ्ग सेवामा कार्यरत स्वास्थ्यकर्मिहरु लगायत अन्य स्वास्थ्यकर्मि तथा कर्मचारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक गोपाल बहादुर कार्कि,गुल्मीदरवार गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकि प्रमुखहरु मदन कुमार श्रेष्ठ,दिल बहादुर थापा,रोशन घर्ति लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।दिवसमा सम्मानित भएपछि उपस्थित नर्शिङ्गहरुको तर्फबाट मन्तब्य राख्दै दरवार देविस्थान स्वास्थ्य चौकिमा कार्यरत सि अ न मी सुमन पन्थिले आफुहरुलाइ नर्शिङ्ग सेवा प्रति गर्व लाग्ने गरेको र निश्वार्थ भावसहित स्वास्थ्य सेवामा समर्पित हुन पाउदा आनन्द आउने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम गुल्मीदरवार गाउपालिका उपाध्यक्ष तारा थापा ढेंगाले स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनुभएको योगदान अमुल्य रहेको बताउदै समुदायमा प्रभावकारि स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यवाद दिदै थप उत्साहित भएर जनसेवामा लाग्न हौसला दिनुभयो । कार्यक्रमको अध्यक्षतामा गर्नुभएकि सि अ न मी निरिक्षक जुनाकला बस्नेतले आफुले सेवा शूरु गरेको ३०औ बर्षमा पहिलो पटक नर्शिङ्ग दिवस मनाउन पाउदा अत्यन्त खुसि भएको साथै यस कार्यक्रमको आयोजना गरेकोमा स्वास्थ्य शाखालाइ धन्यवाद दिनुभयो । सवै पक्षबाट सकरात्मक सुझाव सल्लाह र साथ पाएमा स्वास्थ्यकर्मिहरु उदाहरणिय कार्यसम्पादन गर्न उत्साहित भएको उहाले बताउनुभयो । स्वास्थ शाखामा कार्यरत एलिना खड्काको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation