• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मीमा सवारी चालकहरुको निशुल्क आँखा जाँच सुरु


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो ।
    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निशुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो । ‘आँखा उपचारमा निरन्तरत दिऔं ध्यान, आफ्नो र यात्रुहरुको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरुको लागि निशुल्क शिबिर आयोजना गरिएको छ ।
    शिबिरको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको आँखा जाँच गरेर सुरुवात गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ४ दिनसम्म चल्ने शिविरमा जिल्ला भर रहेका यात्रुवाहक सवारी चालकहरुको निशुल्क रुपमा आँखा जाँच गरिने आँखा उपचार केन्द्रका सूर्यबहादुर बस्नेतले बताए ।
    शिविरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्वपूर्ण भएकाले समय समयमा चेकजाँच गरिरहनु पर्ने बताए । सवारी चालकहरुको आँखा जाँचले आँखाकै कम्जोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने बताए ।
    एउटा सवारी चालकको हातमा धेरै मानिसको ज्यान हातमा रहेकाले चलकलको आँखा जाँच उत्तिकै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पछिल्लो समय बढ्दो दुर्घटना आँखाको कम्जोरी हुँदा पनि हुनसक्ने भएकाले शिबिर सञ्चालन गरिएको हो ।
    निशुल्क रुपमा आँखा जाँच गराउन पाउदा सवारी चालकहरु उत्साहित भएका छन् । आफनो आँखाको अवस्था बारे जानकारी लिन पाउदा सवारी चलाउनको निम्ति पनि ढुक्क हुने सवारी धनी डोलबहादुर कुँवरले बताए ।
    शिबिरमा सबै सवारी चालकलाई आएर आँखा जाँच गराउन अनिवार्य गरिएको कुँवरले बताए । उनले यस्तो शिबिर बेला बेलामा आबश्यक रहेको बताए ।
    सवारी दुर्घटनाका कारणहरु मध्ये चालकको आँखाको दृष्टि कम्जोरका कारण पनि रहेकाले शिबिर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
    शिबिरमा आँखाको अवस्थाको जाँच र आखाको प्रेसरको पनि जाँच गरिने नेपाल नेत्र ज्योत्ति संघ, आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष शेरबहादुर थापाले बताए । यस्ता शिबिर बिभिन्न सरोकारवालाहरुको समन्वयमा गरिने थापाले बताए ।
    बिशिरमा सरकारी कार्यालयका चालक तथा प्रमुखहरुले पनि आँखा जाँच गरेका थिए । जिल्लामा आँखाका बिरामी अत्यधिक रहेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

    Advertisement

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ३.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ४.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ७.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ८.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...