• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५ बर्षे कार्यकालमा प्युठानको बिकास गर्न नसकेको दुर्गा पौडेलको स्वीकारोक्ति


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार राष्ट्रीय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाच बर्षे कार्यकालमा जिल्लाको समग्र बिकासमा आफुले योगदान दिन नसकेको स्वीकार गरेकी छन। प्युठानको जुम्रीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पौडेलले संसद विघटन,कोभिड लगायतका कारण आफुले सोचे जस्तो प्युठानको बिकास गर्न नसकेको बताईन। उनले आफ्नो पार्टी सरकारमा सहभागी नभएपनि जिल्लाको विकास निर्माणका योजना अघि बढाउन भूमिका खेलेको दावी गरिन । पाँच बर्षमा जिल्लामा गर्नुभएको बिकास निर्माणका काम के रहे ? फेरी तपाईंको उम्मेदवारी के का लागि ? भन्ने प्रत्रकारहरुको प्रश्नको जवाफ दिँदै पौडेलले भनिन्,‘तपाईहरुको प्रश्नमा सहमत छु, जनताले जिताएर पठाएपनि विविध कारणले बिकासमा योगदान गर्न सकिन । यद्यपी, धेरै काम भएका छन, केही काम अँधुरा छन् । ती काम पूरा गर्नका लागि मेरो उम्मेदवारी हो ।’

    Advertisement
    http://kamanadaily.com/wp-content/uploads/2022/10/VID-20221018-WA0000.mp4

    पौडेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन। ०७४ मा एमाले, माओवादी) को सहयोगमा बामठवन्धनबाट चुनाव जितेकी पौडेलले अहिले फेरी पाँच दलीय गठवन्धनको सहयोगमा तेस्रोपटक प्यूठानबाट सांसद् बन्ने दाउमा छिन् । ०७० मा उनी कपिलवस्तुबाट समानुपातिक सांसद् बनेकी थिइन् । उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा छन् ।
    पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसबाट प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार सरोज थापा (रोजा राणा) ले भालुवाङ–प्यूठान फराकिलो बनाउने, बेरोजगारीको अन्त्य गर्ने, बाग्दुलादेखि बाहाने सडक कालोपत्रे, झिमरुक र लुङ्ग खोलाको बीचमा हाइड्रोपावर, मल्लरानीलाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने योजनाका साथ चुनावमा होमिएको योजना सुनाए । प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार कृष्ण अधिकारी (प्रकाश) ले कृषि, उद्योग, पर्यटन र रोजगारी लगायतका एजेन्डा रहेको पत्रकार भेटघाटमा सुनाए ।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation