• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

अब पोखराबाटै मुटुको उपचार हुने


  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।

    Advertisement

    करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका विरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यसअघि महंगो शुल्क तिरेर काठमाडौं र भारतसम्म उपचारका लागि जानुपर्ने विरामीले अब पोखरामै उपचार पाउने भएका हुन् ।

    केही समयअघि अस्पतालले पोखरामै मृगौलाको सफल प्रत्यारोपण पनि गरेको छ । योसँगै जटिल रोगका विरामीको उपचार अब पोखराबाटै हुने गरी उपकरण जडान गरिने स्वास्थ्यमन्त्री भवानी खापुङले बताए । क्याथ ल्याब हस्तान्तरणमा उनले मुटुको उपचारमा संघ सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘मुटु निकै संवेदनशील छ । सामान्य विरामी हुँदा पनि हेलिकोप्टर चढेर काठमाडौं जानुपर्ने अवस्था हिजोका दिनमा थियो,’ उनले भने, ‘अब पोखरामै उपचार हुन्छ । स्वास्थ्य सेवा केही सुलभ र सस्तो भएको छ । यो खुसीको कुरा हो ।’

    पोखराका मेयर धनराज आचार्यले पनि दातृनिकायसँग मिलेर आफूहरूले पोखरामा गुणस्तरीय स्वास्थ्य सेवाको हब बनाउने बताए । ‘दातृ संस्था र सामाजिक संघ स्थाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकारको मातहत छ । तर सेवा दिने हाम्रै हो,’ उनले भने, ‘हामी यसलाई स्वास्थ्यको हवका रूपमा विकास गर्न चाहन्छौं । संघ सरकारले र प्रदेश सरकारले पनि सहयोग गरोस् ।’

    रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहताले पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब स्थापना गर्दा खुसी लागेको बताए । यसअघि पनि रोटरीले अस्पतालमा ह्वील चियर, उपकरण, औषधिलगायत करोडौंको सहयोग वर्षेनी गर्दै आएको छ । अब आँखा अस्पताल निर्माणका लागि आफूहरू जुटेको मेहताको भनाइ छ । उक्त क्याथ ल्याब प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।

    शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation