• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

जनप्रतिनिधिका लागि एचआइभी, क्षयरोग र मलेरिया रोग सम्वन्धी अभिमुखीकरण


  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • प्यूठान । एचआइभि, क्षयरोग र मलेरिया रोग सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमवार विजुवारमा सम्पन्न भएको छ ।
    लुम्विनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको कार्यक्रममा एचआइभि, क्षयरोग तथा मलेरियाका रोग संक्रमणको अवस्था तथा न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराइएको थियो ।
    स्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन खडकाले जिल्लाको एचआइभी संक्रमणको अवस्था तथा संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
    स्वास्थ्य कार्यालयका सुपरभाइजर पुस्कल श्रेष्ठले जिल्लाको क्षयरोग तथा मलेरिया रोगको अवस्था तथा तीनको न्यूनीकरणका लागि भइरहेका प्रयासहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मीले समुदायमा एचआइभी संक्रमित व्यक्तिहरु लाञ्छनाको डरले खुल्न नसकेकोले सचेतनाको क्रियाकलापहरु आवश्यक भएको बताउनुभयो । संक्रमितहरुलाई पोषण तथा स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पनि उहाँले सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
    नगरपालिकाको तर्फबाट प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले संक्रामक दर बढि भएका तथा उपचार गर्न समेत कठिन भएका सरुवा रोग नियन्त्रणको लागि स्थानीय तहहरुले प्रयास गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको स्वास्थ्य क्षेत्रको बजेटमा वृद्धि गरी े नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर तथा पहुँच वृद्धि गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
    जिल्लाको सम्पूर्ण गाउँपालिकाको तर्फबाट मन्तव्य दिदै नौवहिनी गाउँपालिकाका प्रमुख डिलबहादुर थापाल एचआइभी, मलेरिया जस्ता संक्रामण रोग नियन्त्रणका लागि सबैको सरोकारवाला सबैको हातेमालोको जरुरी रहेको बताउनुभयो ।
    स्वास्थ्य निर्देशनालय बुटवललका तथ्यांक अधिकृत डोरबहादुर बस्नेतको स्वागत मन्तव्य तथा अभिमुखीकरणको उद्देश्यबारे जानकारी गराएसँगै शुरु भएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कौशलराज वैद्यले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रम प्यूठानसहित लुम्विनी प्रदेशका तीन जिल्लामा आयोजना भएको बताइएको छ ।
    अभिमुखीकरणमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । जिल्लामा अहिले ५७ पुरुष, ५७ महिला गरी ११४ जनाले एआरटी सेवा लिइरहेका छन् ।

    Advertisement

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ३.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ४.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ७.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ८.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...