• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

सरुमारानीमा झग बहादुर बिश्वकर्माको ५ वर्षे कार्यकाल उपलव्धीमुलक


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • प्युठान । स्थानीय तहको पहिलो निर्वाचनबाट सरुमारानी गाउँपालिका अध्यक्षमा झग बहादुर बिश्वकर्मा निर्वाचित भए। २०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट भारी मतका साथ विजयी भएका थिए।
    स्थानीय सरकारको बागडोर सम्हालेको पहिलो वर्षमै उनले ‘घर घरमा धारा’, किसानसंग गाउँ सरकार, स्कुल बस कार्यक्रम,खरका छाना बिस्थापन कार्यक्रम लगायत संझनलायक दर्जनौ कार्यक्रम अघि सारे । उनकै कार्यकालमा गाउँ टोलमा पुग्ने कैयों मोटरबाटो खन्ने काम भयो भने, दर्भान- मैदान हुँदै बर्नबिर  जोड्ने जम्मा ३७० मिटर सडकलाई पक्की बनाउने काम भयो। अहिले बड्डाडा वजारभित्रको सडक पीचको काम समेत भईरहेको छ।
    त्यस्तै खानेपानीको चरम समस्या भोगेका बस्तिमा घर घरमा धारा पुर्याएर स्थानीयबाट स्यावासी बटुले। ददेरी, पालुथान, बड्डाडा, दान्सिङ लगायतका गाउंमा खानेपानी योजना सम्पन्न भए भने पालिकाको गौरवको आयोजना अन्तर्गतको हंसपुर बृहद खानेपानी योजना अन्तिम चरणमा पुगेको छ। उनै झग वहादुर बिश्वकर्मा नेतृत्वको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका क्षेत्रमा  महत्वपुर्ण उपलब्धि हासिल भएको पालिकाको दावी छ।
    विकास निर्माणदेखी सामाजिक काममा उनले लिएको  अग्रसरताले समुन्नत सरुमारानीको नक्सा कोरिएको छ। चुनावका होमिदै गर्दा विश्वकर्माले आकर्षक चुनावी घोषणापत्र बनाएका थिए। घोषणापत्रमा उल्लेख गरिएका थुप्रै प्रतिबद्वता मध्ये धेरैजसो पूरा भएका छन। पुर्वाधारका केही योजना सुरुवात भएर सम्पन्न हुने चरणमा छन। तीनै अधुरा योजना पूरा गर्ने संकल्पका साथ यसपाली पनि चुनावी प्रतिस्पर्धामा उत्रेको विश्वकर्माले बताए।
    पाँच वर्षको अवधीमा विस्वकर्माले पालिका भित्र गरेका कामको शुचि लामो छ।
    त्यसमध्ये विश्वकर्माले गरेका मनछुने दिर्घकालीन महत्वका कार्यक्रमलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ्।

    Advertisement

    सरुमारानीका गौरवका आयोजनाहरु

    १. हंसपुर वृहत खानेपानी आयोजना (वडा नम्वर ३))

    २. रानीकुवा शान्ति पार्क (वडा नम्वर ४)

    ३ किमिचौर दह पर्यटन प्रवर्द्धन आयोजना (वडा नम्वर ६)

    |४ ऐरावती – बडडांडा – पुठाखोला मोटरवाटो (२७ कि.मी)

    ५. बंगलाचुली गनाहा-दरभान-बागेशाल- ऐरावती मोटरबाटो (२६ कि.मी)

    ६. बडडांडा-धनकोट-बुडीचौर बंगलाचुली हुँदै दाङ जोड्ने मोटरबाटो (१९ कि.मी)

    ७ ददेरी खानेपानी आयोजना (वडा नम्वर २) २ सय ११ घरधुरीमा एक घर एक धारा ।

    ८. कुडुले- सिरुवारी मोटरबाटो (विकट बस्तीमा) ।

    ९. दान्सिङ – मान्द्रे- धनकोट खानेपानी आयोजना ।

    १० खरको छाना विस्थापन कार्यक्रम ।

    ११. सरुमारानी शिद्ध लेक पर्यटन प्रवर्द्धन योजना |

    लोकप्रीय कार्यक्रमहरु!

    – छोरी पेवा वचत कार्यक्रम

    – जनतामावी स्कुल बस कार्यक्रम

    – दिर्घरोगी स्वास्थ्य सहायता

    – किसानसँग गाउँ सरकार

    – जेष्ठ नागरिक सम्मान कार्यक्रम

    – अनाथ बालवालिकालाई सहायता

    – कोरोना संक्रमितलाई राहत

    – अन्तरजातिय दलित जोडीलाई सम्मान

    – शहिद परिवारलाई सम्मान

    – नगर प्रहरी

    – बिद्यालयमा मगर भाषामा पढाई

    – पालिकाको आफ्नै पाठ्यक्रम

    – खरका छाना विस्थापित कार्यक्रम

    – स्वास्थ्यचौकीमा प्रयोगशाला

    – गाउँपालिका अनुदानमा शिक्षक

    – शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षकको व्यवस्था

    – विपन्न परिवारलाई मिटरबक्स र तार

    – ‘ग’ वर्गका अपांगतालाई मासिक भत्ता

    – कृषि पकेट क्षेत्र कार्यक्रम

    – बेरुजुमा शून्य

    – गाउँपालिकामा हेल्फ डेक्स संचालन

    -उत्कृष्ट कर्मचारीलाई मासिक रुपमा पुरस्कृत

    – दरभान र बडडाँडा बजारमा फ्रि वाइफाइको व्यवस्था

    -दरभान र बडडाँडा बजारमा सिसि क्यामरा जडान

    -सफ्टवेयर मार्फत राजश्व संकलन

    – २७ वटा ऐन, ६३ वटा कार्यविधि निर्माण

    – पूर्व जनप्रतिनिधीहरुलाई सम्मान

    -सुत्केरीलाई ५ सय रुपैयाँ नगद र स्थानीय उत्पादित एक क्यारेट अण्डा

    – गर्भवती महिलालाई एम्वुलेन्स खर्च अनुदान

    – विपन्न विद्यार्थी सहयोग कार्यक्रम

    – डिप्लोमा वा सो भन्दा माथी प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ती

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation